काठमाडौं । हीरालाई नवरत्नहरूमा सबैभन्दा मूल्यवान र कठोर मानिन्छ । आम जनताले यसलाई सुन्दरता र मूल्यका कारण धेरै प्रयोग गर्न खोज्छन् । तर अत्यन्तै महङ्गो हुने भएका कारण सबैको पहुँचमा यो हुँदैन ।

हीरालाई ज्योतिष शास्त्रमा शुक्र ग्रहको मणि पनि मानिन्छ । यो लगाउँदा खुशी, सौन्दर्य र समृद्धि पाउँछ भन्ने विश्वास पनि रहेको छ । यसले वैवाहिक जीवन र रगतमा प्रत्यक्ष प्रभाव पार्छ ।

शुक्रको फाइदा लिन र जीवनमा ग्ल्यामर बढाउन यो मणि अचूक हुन्छ । तर ज्ञान वा सल्लाह बिना हीरा लगाउनुले जीवनमा ठूलो विपत्ति निम्त्याउन सक्छ । ज्योतिषहरुका अनुसार यसले वैबाहिक जीवनमा नसोचेको गम्भीर असर पनि गर्न सक्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

मुस्लिम कट्टरपन्थीले भत्काएको हिन्दू मन्दिर पुनःनिर्माण गर्न पाकिस्तान सरकारले छुट्यायो बजेट

सम्बन्धित खबरहरु