काठमाडौं । नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डसानोठिमी, भक्तपुरले एक महत्वपूर्ण सुचना प्रकाशित गरेको छ । बोर्डले पुनर्योगको नतिजा प्रकाशन सम्बन्धी सूचना जारी गरेको हो ।

सुचनामा भनिएको छ, ‘राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७७ साल माघ १९ गते प्रकाशित कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएका परीक्षार्थीहरूको पुनर्योगको नतिजा राष्ट्रिय परीक्षा बोर्डको मिति २०७७÷१२÷३१ गतेको निर्णयानुसार प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु