काठमाडौं । त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७७ सालमा सञ्चालन गरिने ३–४ वर्षे वी.एफ.ए.दोस्रो बर्षका नियमित ,आंशिक तथा मौका समेतका परीक्षादिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सम्बन्धित खबरहरु