माघ आठ गतेको बन्दको हल्ला निराधार रहेको गृहमन्त्रालयले जानकारी दिएको छ । देश संघिन घडीमा रहेका बेला ठाउ ठाउँबाट बन्दको हल्ला चलिरहेको छ ।

दलहरुबीच सहमति हुन नसक्दा माघ आठ गते संविधान जारी नहुने सम्भावना बढेर गएको हुनाले शान्त र सौहार्दपूर्ण वातावरण निर्माण गर्नका निमित्त गृहमन्त्रालयले भोलि बन्द नभएको जानकारी दिएको हो ।

सम्बन्धित खबरहरु