काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री पनि कोरोना संक्रमित हुनु भएको छ । पूवैप्रधानमन्त्री मनमोहन सिंह कोरोना संक्रमित भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । ८८ वर्षीय सिंहलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ ।

सम्बन्धित खबरहरु