मिनियापोलिस, ८ बैशाख (रासस–एएफपी) संयुक्तराज्य अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अ'श्वेत ना'गरिक ज'र्ज फ्लो'एडको ह*त्या'मा अदालतले दोषी ठहर गरेको छ ।

झण्डै तीन सातादेखि अदालतमा चलिरहेको बहसलाई विश्वका सबैजसो प्रमुख समाचारमाध्यमले प्रमुखताका साथ प्रकाशन प्रशारण गरेका थिए । डे'रेकले अ'श्वेत नागरिक फ्लो'एडलाई पक्राउ गरेपछि भुइँमा ल'डाएर घुँ'डाले घाँ'टी थि'चेपछि फ्लो'एडको मृ'त्यु भएको थियो ।

मिनियापोलिसको अदालतले उक्त फैसला सुनाएलगत्तै अदालत बाहिर भेला भएका फ्लोएडका ठूलो संख्याका समर्थकले खुशी साटासाट गरेका थिए ।

जमानतमा रिहा भएका चौभिनलाई फैसला सुनाउनुअघि ह'त्कडी ल'गाएर अदालतमा उपस्थित गराइएको थियो । हेन्नेपिन काउन्टीका न्यायाधीश पिटर केहिलले फैसलाको पाठ सुनाउँदै उक्त फैसला सर्वसम्मत रहेको बताउनु भएको थियो । अदालतको जुरीमा सात जना महिला र पाँच जना पुरुष रहेका थिए ।

अदालतको आदेशमा ग'म्भीर अ'पराध गरेको भ'न्दै चौभिनलाई ४० वर्ष जेल सजाय हुने उल्लेख छ । मिनियापोलिस प्रहरीमा १९ वर्ष बिताएका चौभिनले फ्लोएडलाई नौ मिनेटभन्दा बढी घाँ'टीमा घुँ'डाले थि'चेको भि'डियो सा'र्वजनिक भएको थियो जसमा फ्लो'एडले पटकपटक “म सा'स फेर्न स'किरहेको छैन” भन्ने सुनिएको थियो ।

४६ वर्षीय फ्लो'एडको मे २५, २०२० का दिन मृत्यु भएको थियो । फ्लोएडमाथि एउटा पसलमा २० डलरको नक्क'ली नो'ट दि'एको आरोप छ । तर उक्त घटनालाई जा'तीय अ'न्याय र प्रहरीको क्रु'रता'को रु'पमा व्या'ख्या गर्दै अमेरिका र विश्वका अन्य कतिपय मुलुकमा विरोध प्रदर्शन भएका थिए । फैसला आउनुअघि अमेरिकी शहरहरुमा हिं'सा भ'ड्कि'ने ख'तरा भ'न्दै सुर'क्षा स'तर्कता व्यापक ब'नाइएको थियो ।

सम्बन्धित खबरहरु