काठमाडौ । नेपाली राजनीतिमा अर्को यूर्टनको सम्भावना बढेको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरुबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको हो ।

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा उहाँहरुबीच छलफल भएको बुझिएको छ । यसले नेपाली राजनीतिमा निक्कै अर्थपूर्ण दिनको रुपमा इंगित गराएको छ ।

 

सम्बन्धित खबरहरु