काठमाडौं । ज’बरज’स्ती स’म्बन्ध रा’खेका अनेक घटनाहरु नेपालमा पनि देख्न पाइन्छ । यस्तै एक आश्चर्यजनक घटना न्युजिल्यान्डमा देखा परेको छ । एक पुरुषलाई ज’बरज’स्ती स’म्बन्ध’को अभि’योग’मा स’जाय गरिएको छ । उनीमाथि म’हिलाको स’हमति बि’ना स’म्भो’गको स’मयमा क’न्डम ह’टाएको ‘आ’रोप छ ।

न्युजिल्यान्डमा यस अपराधलाई ‘स्टि’ल्टि’ङ्ग’ भनिन्छ । ति व्यक्ति न्युजिल्यान्डको वेलिङ्ग्टनका हुन् । न्युजिल्यान्डमा भएको यो पहिलो घटना भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

स्टि’ल्टि’ङ्ग भनेको त्यस्तो अ’पराध हो जहाँ स’म्भो’गको बे’ला क’न्ड’मलाई स’हमति बिना हटाइन्छ । यो तब हुन्छ जब खास गरी जब पा’र्टनर क’न्डमको प्र’योगबिना स’म्भोग रा’ख्न सह’मत हुँदैन । न्युजिल्यान्डमा यस घटनालाई भविष्यमा मु’द्दा च’लाउनको लागि एक उदाहरणका रुपमा लिने अपेक्षा गरिएको छ ।

वेलिङ्ग्टनका भिक्टोरिया युनिभर्सिटीका डा. सामन्था केनले भने कि क’न्डमको का’रण क’सैसँग स’म्भो’ग गर्न स’हम’त हुनु भनेको स’हमति वि’नाको स’म्भो’ग ग’र्नु हो भन्ने विश्वासको मान्यता हो ।

यस्तो गर्नाले विभिन्न खालका रोगहरु जस्तै ए’चआई’भीजस्ता रो’गहरु स’र्ने समस्या हुनसक्छ । स’म्भोग’को सम’यमा क’न्डम ह’टाउनाले त्यो गतिविधिमा संलग्न व्यक्तिलाई स्वास्थ्य जोखिममा पुर्‍याउँछ, त्यसैले यौ’न सं’क्रमि’त सं’क्रम’ण, एच’आई’भी र वि’षमलै’ङ्गि’क दु’र्घट’नाहरु हुने साथमा अन्जानमा ग’र्भधार’णको सं’कट प’नि उत्पन्न हुन सक्छ । News Source 

सम्बन्धित खबरहरु