काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि बरिष्ठ नेता माधवकुमार नेपाल निराश हुनुभएको छ । उहाँले वार्तामा कुनै प्रगति नभएको बताउनुभयो ।

[caption id="attachment_331726" align="aligncenter" width="960"] sf7df8f}F & j}zfv M g]kfn sDo'lgi6 kf6L{-Pdfn]_ sf cWoIf P+j k|wfgdGqL s]kL zdf{ cf]nL / kf6L{sf jl/i7 g]tf dfwjs'df/ g]kfn a'waf/ gS;fnl:yt Ps xf]6ndf e]63f6kl5 aflxl/b} g]tf dfwjs'df/ g]kfn . t:jL/ M /f]zg ;fksf]6f÷/f;;[/caption]

बिहीबार होटल मेरियटमा बसेको दुवै नेताहरुबीचको छलफलपछि हिजोको छलफलमा केही आश लागेको थियो आज त्यो पनि बाँकी नरहेको उहाँले स्पष्ट पार्नुभयो । दुई नेताबीचको छलफलमा कुनै प्रगति नभएको नेता नेपालले जनाउनुभयो ।

उहाँले अहिले नै मिल्ने सम्भावना पनि नदेखिएको उल्लेख गर्नुभयो । उहाँले अब कहिले बैठक बस्छ भन्ने कुनै टुंगो नलागेको छ र ठेगान पनि नभएको जानकारी गराउनुभयो ।

सम्बन्धित खबरहरु