काठमाडौं । काठमाडौं विश्वविद्यालयले ठुलो संख्यामा कर्मचारी मागेको छ । काठमाडौं विश्वविद्यालय धुलिखेल, काभ्रेले एक विज्ञापन जारी गर्दै प्राध्यापक–सहयोगी प्रोफेसर खोजेको हो । विश्वविद्यालयले विभिन्न संकायका लागि प्रोफेसर माग गरेको हो । थप जानकारी तल राखिएको छ ।

सम्बन्धित खबरहरु