काठमाडौ । राजधानी काठमाडौको कोटेश्वरमा निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले ठूलो संख्यामा सवारी चालक नियन्त्रणमा लियो । सवारीलाई जहाँको त्यही रोकाएर चालकलाई रोक्यो ।

बिहान पक्राउ गरिएका चालकहरु साँझसम्म भोकै बसे । यति मात्र हैन उनीहरुले दिशा, पिसाब गर्न समेत पाएनन् । प्रहरीकै शौचालयमा जाँदा कोरोना लागेको हुनसक्छ नछिर भनेर रोके ।

भोकै भइयो भन्दा माटो खा भनेर भनियो एक जना चालकले गुनासो गरे । गाडी लाईनका केटाहरु भनेर जे गर्दापनि हुन्छ सर उनले गुनासो पोखे । सबै भिडियोमा रेकर्ड गरिएको छ । आफै हेर्न सक्नुहुनेछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु