काठमाडौ । यो पटक सरकारले अनौठो निर्णय गरेको छ । कर्फ्यू लगाएर सडक यातायात पूर्ण रुपमा बन्देज लगाएको छ । तर हवाई यातायात खोलेको छ । विमानस्थल जान र आउन यात्रुलाई हरिबिजोग भएको छ । यात्रुहरु पैदल यात्रा गरेर घण्टौ लामो बाटो काट्न बाध्य भएका छन् ।

यो र्दुदशा भिडियोमा हेरौँ ।

सम्बन्धित खबरहरु