तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्न त्रिशुली नदीमाथि निर्माणका क्रममा भत्किएको पुल । यही वैशाख १२ गते दोस्रो पटक पुल भत्किएका कारण दुई जनाको ज्यान समेत गएको थियो । तस्वीर कृष्ण न्यौपाने, रासस

सम्बन्धित खबरहरु