काठमाडौं । प्रतिष्ठित बीमा कम्पनी प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी मागेको छ । कम्पनीले कोटेश्वर तथा थानकोट उप शाखा प्रमुख र कर्पोरेट सेलसका लागि केही संख्यामा कर्मचारी मागेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

सम्बन्धित खबरहरु