काठमाडौ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भयावह रुपमा फैलिएको निष्कर्ष निकाल्दै सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ ।

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले आज मध्यरातदेखि आन्तरिक उडान र पर्सि बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको हो । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने बताएको छ । यसलाई उद्धार उडान भनिनेछ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु