काठमाडौ । रुसकी उमेर पुगेकाहरुले मा’त्र हे’र्न मि’ल्ने चल’चित्रहरु’की स्टार भे’रोनिका त्रो’सिनाले इण्डोनेसियामा एउटा भिडियो सुट गरेर अनलाइनमा पोस्ट गरेपछि विवादमा परेकी छिन् ।

२२ वर्षकी यी अभिनेत्री आफ्ना प्रेमीसँग इण्डोनेसियाको बाली गएकी थिइन् । उनले त्यहाँको एउटा पवित्र मानिने पहाडमा ब्वा’इफ्रेण्डसँग जो को’ही’ले हे’र्न न’मिल्ने भि’डि’यो बनाएपछि अहिले इण्डोनेसियाको पुलिसको वान्टेड लिस्टमा परेकी छिन् । पुलिसले उनलाई जताततै खोजिरहेको छ ।

द सनमा प्रकाशित समाचारअनुसार यो जोडी रुसको राजधानी मस्कोबाट १६५ माइल टाढा रायबिंस्कमा बस्छन् । स्थानीय मिडियाका अनुसार यो जोडीले यो भिडियो केही महिना पहिले बनाएका थिए ।

भे’रोनिकाले यो भि’डियोलाई ट्वीटरमा समेत प्रचार गरेकी थियन् । रिपोर्टका अनुसार यो भिडियो मा’उन्ट बा’टुरमा खिचिएको हो । यो पहाडलाई पवित्र पहाडको रुपमा समेत चिनिन्छ । यहाँ पुरा बाटुर नामको एक लोकप्रिय मन्दिर पनि छ जहाँ ठूलो संख्यामा श्रद्धालुहरु जान्छन् ।

केही महिनाअघि खिचिएको भए पनि यो भि’डियोका कारण बालीमा ब’बाल भएको छ । यही कारण इण्डोनेसियाको पुलिस यो विषयमा निकै सक्रिय भएको छ र यो जोडीको खोजी गरिरहेको छ ।

पुलिसले यो मामिलामा अध्यागमन अधिकारीसँग मिलेर काम गरिरहेको छ । पुलिसले यो जोडी अझै बालीमै छन् कि बाहिर गइसके भन्ने जाँच गरिरहेको छ ।

स्थानीय मिडियाका अनुसार यो जोडी पक्राउ परेमा उनीहरुलाई २ वर्ष ८ महिना जेल सजाय हुन सक्छ । अहिलेसम्म रुसी जोडीले यस विषयमा कुनै प्रतिक्रिया दएका छैनन् । भे’रोनिका सामाजिक संजालमा निकै सक्रिय छिन् । उनले इन्स्टाग्राम, ट्वीटर, टिकटकका साथै आफ्नो जी’वनमा खे’लेका त्यस्ता च’लचित्रहरु पनि आफ्नो खातामा राख्ने गर्छिन् ।

सम्बन्धित खबरहरु