काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर कोरोना संक्रमण पुनः बढेको बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस अधानोम गेब्रियससले पछिल्लो दुई हप्तामा विश्वभर संक्रमण बढेको जानकारी दिएका हुन् । पछिल्लो दुई सातामा देखिएको संक्रमितहरुको संख्या विगत ६ महिनामा थपिएको भन्दा धेरै हो ।

सम्बन्धित खबरहरु