दमक । झापामा नसोचेको घटना भएको छ । झापामा एउटा बालक जो दुई वर्षको मात्र थियो उक्त बालक भारतीय नौ जनाको समूह जसमा एकजनाले बोरामा हाल्दै गरेको भेटिएको छ ।

सबैजना गाउँलेहरु मिलेर त्यो चोरलाई भेटेर समातेका छन् । यो घटनाले सबै छक्क परेका छन् । भारतको सीमाना नजिकै रहेको भद्रपुरको एउटा गाउँमा भारतीय केही व्यक्तिहरु गाउँमा छिरेर २ वर्षिय बालकलाई बोरामा हाल्दै गरेको घरकी हजुरआमाले देखेपछि गाउँलेलाई गु’हार मागिन् ।

सबै गाउँले भेला भए र चोरलाई समाते । त्यसपछि उसलाई सबैले ठेगान लगाए । हजुरआमाले गु’हार गरेको केही समय बित्न नपाउँदै गाउँलेहरु सबै भेला भएर त्यो बच्चा चोरलाई समातेर प्रहरीलाई जिम्मा लगाएका छन । गाडीमा बस्न निकै अटेर गरेपछि प्रहरीले जोडले गाडीमा हुलेर लगेको थियो ।

प्रहरीको अनुसन्धानपछि यो खुल्न आएको छ कि जम्मा ९ जनाको समूह झापा भरि छिरेको छ । अरु ८ जना छरिएर बच्चा चोरी गर्ने योजना गरेको पक्राउ पर्ने भारतीयले बयान दिएका छन् । केही पत्रकारहरूको टोली आज घटनास्थलमै पुगेर स्थलगत रिपोर्टिङ गरेको छन् ।

घटनास्थलमा पुग्दा सुरुमा बच्चालाई बोरामा हाल्दै गर्दा देख्ने दिदी पहिलोपटक मिडियामा आएकी छिन् दिदीले सुरुदेखिको सम्पूर्ण नालीबेली बताइन् कि सुनेर सबै छक्क परे । बच्चालाई बोरामा हाल्दै गर्दा चोरलाई समात्ने सक्ने साहसी आमा जसको कुरा सुन्दा सबै चकित परे ।

बच्चा चोरलाई सोधपुछ गर्दा उसले अरुपनि समूह रहेको खुलाएको छ । प्रहरीले अहिले पूर्वभरी निगरानी राखेको छ । तपाईपनि आफ्ना बालबच्चाको ख्याल राख्नुहोस् । एक्लै बाहिर जान नदिनुहोस् ।

सम्बन्धित खबरहरु