काठमाडौं । जनबोली न्युज डेस्क । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले विपक्षी दल लगायत नेपाल सरकार–कांग्रेस र एमालेले संविधान सभा भवनलाइ कठोर यातना दिने जेल र ब्यारेक बनाएको बताएका छन् ।

संसदलाई निBaburam_Bhattaraiयोजीत थलो बनाएको भन्दै विपक्षीदललाई नग्न अवस्थामा पुर्याएको जिकिर गरे । संसदलाई बेफ्वाँकको जेल र ब्यारेक बनाएको भनेर दुःख व्यीक्त गरे ।

नले ट्विट गर्दै यसैलाई ढाकछोप गर्न संविधानसभामा खुर्सानीको धुलोको हल्ला चलाईको हुनसक्ने भएकोले सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

संविधानसभा भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै फोरम लोकतान्त्रिकका जितेन्द्र देवले संविधानसभालाई काँग्रेस एमालेले जेल बनाउन खोजेको भन्दै विरोध गरे ।

एमाओवादीका सभासद अशोक यादवले संविधानसभा भवनमा छानीछानी विपक्षी दलका सभासदहरुलाई चेकजाँच गरेको जानकारी दिए ।

भट्टराई यसरी ट्विट गरेका छन् । ट्विट हेर्न यहाँ क्लिक गर्नूहोला

सम्बन्धित खबरहरु