काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशित गरेको छ । परीक्षा सञ्चालन समितिको निर्णय अनुसार चार बर्षे बिएड चौथो वर्षको नतिजा प्रकाशित भएको हो ।

परीक्षामा जम्मा १७.९ प्रतिशत मात्र उतिर्ण भएको त्रिविले जनाएको छ । नतिजा मोबाइलमा एसएमएस गरेर समेत हेर्न सकिन्छ । साथै त्रिविको वबसाईटमा राखिसकिएको छ ।

त्यहाँ गएर हेर्नका लागि यहाँ क्लिक गर्नुहोला । मोबाईलबाट हेर्न चाहानुहुन्छ भने त्यसका लागि नेपाल टेलिकमको नम्बरबाट 4BED र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ एसएमएस पठाउनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

 

सम्बन्धित खबरहरु