काठमाडौ । समबन्धित सबैको जानकारीको लागि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले निषेधाज्ञाका कारण बन्द रहने र सो बन्द रहेको अवधिभर कुनै पनि काम नहुने र भर्नु पर्ने फारमहरुको हकमा पछि सूचना प्रकशित गरिने भन्ने बारेको अत्यन्त जरुरी सुचना प्रकाशित गरेको छ ।

सम्बन्धित खबरहरु