काठमाडौं । भारत पञ्जाब राज्यको बठिन्डा जिल्लामा रहेको सीआईएको एएसआई अधिकारीको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । वास्तवमा एएसआई आरोपी गुरिन्दर सिंहलाई एक वि'धवा म'हिला'सँग ब'लपू'र्व'क स'म्बन्ध' 'रा'ख्दै' गर्दा स'माति'एका हुन् । गाउँलेहरूले ति प्रहरी अधिकारीलाई रंगे'हात स'मातेका हुन् ।

मानिसहरूलाई देखेर आ'रोपी गुरिन्दर सिंह लुक्दै रोएको पनि देख्न सकिन्छ । उनको भिडियो अहिले खुबै भाइरल भइरहेको छ । पीडितको छोराविरुद्ध एएसआईले 'ला'गूप'दार्थ' बे'चबि'खन'को मु'द्दा द'र्ता गराएका छन् । त्यसपछि, एएसआईले महिलालाई छोरा छुटाउन सहयोग गर्ने बताए ।

तर त्यसको ब'दलामा ति महिला उनीसँग सु'त्नुप'र्ने थियो । मंगलबार राति एएसआई महिलाको घरमा पुग्दा गाउँलेहरूले उनलाई रं'गे'हा'त स'मा'तेर' भि'डियो पनि बनाएका छन् ।

गाउँलेहरुले नै उनलाई चौकीमा हस्तान्तरण गरेको बताइएको छ । घटनाको अनुसन्धान गरिरहेका एसएसपी भूपेन्द्रसिंह विर्कले आरोपित प्रहरी विरुद्ध मुद्दा दर्ता गरिएको जानकारी दिएका छन् ।

साथै, उनलाई कामबाट बर्खास्त गर्न सिफारिस विभागमा पठाइएको पनि उनले बताए । केहि दिन अघि पञ्जाब प्रहरीको यस्तै भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो ।

एक प्रहरी अधिकारीले ठेलामा भएको तरकारीलाई ला'तले हा'नेर फा'ले'का थि'ए । प्रहरीको त्यस्तो व्यवहार देखेर मानिसहरू छक्क परे । भिडियो भाइरल भए पछि एसएचओलाई निलम्बन गरिएको थियो ।

 

सम्बन्धित खबरहरु