काठमाडौं । चर्चित बलिउड गायिका नेहा कक्कड नयाँ म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा छिन् । आफ्ना श्रीमान रोहनप्रीत सिंहसँग मिलेर उनले नयाँ भिडियो ल्याउन लागेकी हुन् । हालै एक अर्कासँग लड्दै गरेको भिडियो साझा गरेर उनीहरूले प्रशंसकहरूलाई चकित पारेका थिए ।

उनीहरूको आगामी एकल ‘खड तैनु मैं दासा’ बोलको गीत आउँदैछ । उनका केही तस्विरहरु पनि सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन् । हालै उनले केही तस्विरहरु सार्वजनिक गरिन्, जसले सबैको मन जितेको छ ।

https://www.youtube.com/watch?v=HOwUKJ7-eMA

सम्बन्धित खबरहरु