काठमाडौ । केही कानून व्यवसायीले अझैपनि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई फ्याल्ने बाटो रहेको जिकिर गरेका छन् ।

अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) तर्क गर्छन् संविधानको धारा १०३ (२) अनुसार सदनको कार्य नियमित छ छैन, अदालतमा प्रश्न उठ्दैन ।

सभामुख अग्नी सापकोटाले सीधै संसद बोलाएर राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता लिएर त्यसको २ मिनेटमा नयाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई संसद भवनमै सपथ गराउने हिम्मत छ ?

उनले उपसभामुख चित्रलेखा यादवले सडकबाटै संसद ब्युँझाएको त याद होला नी भन्दै विगतको नजिर समेत स्मरण गराएका छन् ।

https://twitter.com/SwagatNepal/status/1395978877508276233

सम्बन्धित खबरहरु