काठमाडौ । कतिपयको भान्छामा प्याज नभइ हुन्न । मिठो खाना बनाउनका लागि प्याजको प्रयोग भएको त सबैलाई थाहा छ ।

तर प्याज यति बहुगुणी छ की प्रयोग गर्न जान्यो भने चमत्कार ल्याईदिन्छ । सबैले हाम्रो खानामा प्याज प्रयोग गर्छौं ।

तर के तपाईंलाई थाहा छ प्याज अन्य विभिन्न चीजहरूको लागि प्रयोग गर्न सकिन्छ । वास्तवमा, प्याज सबै प्रकारका रोगहरूका विरूद्ध लड्न धेरै प्रभावकारी जडिबुटी हो ।

चिकित्सा विज्ञानले तपाईको खुट्टामा ७ हजार भन्दा बढी स्नायुहरू छन् भनेको छ । यति मात्र हैन तपाइँको सम्पूर्ण शरीरको साथ खुट्टामा रहेका ७ हजार भन्दा बढी स्नायुहरू सम्पर्कमा रहेको छ भनेर स्थापित गरेको छ ।

त्यसैले गर्दा तपाईंको बोरामा राखेको प्याजले अब तपाईले प्रयोग गर्न जानेको खण्डमा जीवनमा नै चमत्कार ल्याईदिन्छ । यसलाई तपाईले खुट्टामा प्रयोग गर्न सक्नुहुन्छ जसले चमत्कार ल्याउन सुरु गर्छ ।

एकचोटि तपाईंले प्याजलाई आफ्नो जुत्ता वा मोजामा राख्नुहोस् । सुत्नेबेलामा मोजाभित्र राखेर सुत्दा ज्यादै राम्रो हुनेछ । यसबाट तपाईले सम्पूर्ण शरीरलाई शुद्ध पार्न सक्नुहुन्छ । यसले ब्याक्टेरिया र कीटाणुहरू हटाउने काम गर्छ । यसको विशेष शक्ति नै यही हो ।

ब्याक्टेरिया र कीटाणुहरू तपाईको शरीरबाट बाहिर निकाल्ने काम यसले गर्छ । किनकि हाम्रो खुट्टाको छालामा रहेका हज्जारौ स्नायुहरूहरुले ब्याक्टेरियाहरू र रसायनहरू शरीरमा रहेको रगतमा छिटो लिन्छन् ।

अब पैतालाबाट स्नायुहरू मार्फत ब्याक्टेरियाहरू र रसायनहरू भित्र प्रवेश गर्न प्याजले रोकिदिन्छ । यस तरिकाले प्याजले तपाईंको रगत पनि सफा गर्छ। तपाईलाई यदी रुघा लागेको छ भने सुत्ने वा बस्ने ठाउँ नजिकै प्याज काटेर राख्नुहोस् ।

रुघाका ब्याक्टेरियाहरू प्याजले तान्छ र तपाईलाई चाँडै निको हुन्छ । यो वैज्ञानिक रुपमा नै प्रमाणित कुरा हो । किनकी चुम्बकको जसरी फलाम तान्ने शक्ति हुन्छ त्यसैले प्याजको ब्याक्टेरियाहरू तान्ने शक्ति हुन्छ । यो शक्ति आजैबाट प्रयोग गर्न थाल्नुहोस् ।

सम्बन्धित खबरहरु