काठमाडौं । हप्ताको शुक्रबार, धार्मिक मान्यता अनुसार शुक्रबारको दिन भगवान विष्णुलाई समर्पित छ । यस शुभ दिनमा भगवान विष्णुको अनुष्ठानका साथ पूजा गर्नुपर्दछ । ज्योतिषशास्त्रमा १२ राशि हुन्छन् ।

विश्वास गरिन्छ कि यी १२ राशिमध्य केहिमा मात्रै भगवान विष्णुको विशेष कृपा रहन्छ । भगवान विष्णुको कृपा पाएको व्यक्तिले जीवनमा कुनै पनि किसिमको समस्या सामना गर्नु पर्दैन । आउनुहोस्, जानौं भगवान विष्णुको विशेष कृपा रहेका ४ राशिहरु कुन–कुन हुन् ?

वृष राशि
ज्योतिषीय मान्यता अनुसार भगवान विष्णुको प्रिय राशिहरुमा वृष राशि पनि पर्दछ । यस राशिका मानिसहरुमाथि भगवान विष्णुको विशेष कृपा रहन्छ । भगवान विष्णुको कृपाले यी व्यक्तिहरूले आफ्ना कामहरु सफलता सम्पन्न गर्छन् । धार्मिक मान्यता अनुसार विष्णु भगवानको कृपा जो व्यक्तिमाथि हुन्छ उसको जीवन आनन्दले बित्छ ।

कर्कट राशि
ज्योतिषीय मान्यता अनुसार भगवान विष्णुको कृपा कर्कट राशिका मानिसहरुमा पनि खास हुन्छ । यी व्यक्तिहरूले हरेक काममा विष्णुको कृपाले सफलता पाउँछन् । धार्मिक मान्यता अनुसार भगवान विष्णुको कृपा पाएकाहरूले मृत्युपछि मुक्ति पाउँछन् । उनीहरुको स्वर्गमा बास हुन्छ ।

सिंह राशि
ज्योतिषीय मान्यता अनुसार भगवान विष्णुको सिंह राशि भएकाहरुमा पनि विशेष कृपा रहन्छ । यस राशिका व्यक्तिहरू कडा परिश्रम गर्ने स्वभावका हुन्छन् । भगवान विष्णुको कृपालेउनीहरूले पक्कै पनि कडा परिश्रमको फल पाउँछन् । सिंह राशिफल भएकाहरूले जीवनमा विष्णुको कृपाले कुनै पनि समस्याहरूको सामना गर्नुपर्दैन ।

तुला राशि
ज्योतिषीय मान्यता अनुसार तुला राशि भएकाहरुमाथि पनि भगवान विष्णुको विशेष कृपा रहने गर्दछ । भगवान विष्णुको कृपाले उनीहरु जीवनमा सबै प्रकारका खुशी पाउँन् सक्षम हुन्छन् । भगवान विष्णुको कृपाले तुला राशिका मानिसहरुले सम्मान पनि प्राप्त गर्दछन् ।

 

सम्बन्धित खबरहरु