काठमाडौ । हरेक सन्तानले आफ्ना बुबाको काखमा बस्दा सुरक्षित महसुस गर्छन् ।

त्यसैले त कसैले गा’ली गर्दा पनि बच्चाहरु भन्ने गर्छन् पख ‘बाबालाई भन्दिन्छु ।’

जब तिनै सन्तान आफ्नै बाबुबाट असुरक्षित बन्छन्, त्यसबेला कसले सुरक्षा दिने ?

कसको भरोसा गर्ने ? नेपालमा पछिल्ला घटनाले सोच्दा मात्र भक्कानीने बनाउँछ ।

हा’डना’ताबाट पी’डित सन्तानहरु खुलेर अगाडि आउन सक्दैनन् । जो आउँछन्, तिनीहरुलाई न्याय पाउन सजिलो छैन ।

तर, दबिएर बस्नेहरुले भन्दा खुलेर अगाडि आउनेहरुले नै न्याय पाउने गरेका छन् । अलिक सहज जीवन जिउन सकेका छन् । यसैले खुलेर अगाडी आउँनुहोस् ।

प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा १६९ जना छोरीहरु आ’फ्नै बा’बुको दु’ष्क’र्मको शि’का’र भ’एका छ’न् ।

३५ जनामाथि आफ्नै ह’जुरबाले नी’च ह’र्क’त ग’रे’का छन् । यी पीडितमध्ये कतिपय मा’नसि’क स’मस्यामा जकडिएर बसेका छन् भने केही एनजीओ–आइएनजीओको संरक्षणमा पुगेका छन् ।

तर, त्यो पि’डाबाट पी’डित चे’लीहरुको संरक्षण र पुनस्र्थापनाका लागि सरकारसँग कुनै प्रभावकारी कार्यक्रम छैन । यहाँ हामी पाँचवटा दृष्टान्त प्रस्तुत गर्दैछौं, जसले एक ज’ना बा’बु कतिसम्म प’शु ब’न्न स’क्छ’ भन्ने दर्शाउँछ :

घटना –१

बागलुङको गल्कोट नगरपालिका–८ काँडेबासकी माया सुनारको बिहे भएको आठ वर्ष भयो । किरण सुनारसँग बिहे गरेकी मायाले केही समयपछि छोरी जन्माइन् ।

तर, छोरी जन्माएपछि उनले पतिप्रेम कहिल्यै पाइनन् । दिनहुँ प’तिको कु’टा’इ स’हँदै मा’याले छोरीलाई सात वर्षकी बनाइन्, कक्षा तीनसम्म पढाइन् । एकदिन छोरीलाई बाबुको जिम्मा लगाएर माया माइत आएकी थिइन् । तर, उनै बाबुले त्य’स रा’त छो’रीमा’थि रा’क्ष’सी ह’म’ला ग’रे ।

भोलिपल्ट वि’क्षि’प्त अ’वस्थामा छोरी स्कुल पुगिन् । उनले राम्रोसँग पढ्न नसकेपछि शिक्षकहरुले सोधे । उनले रुँदै भनिन्, ‘र’क्सी’ खा’एर आ’एप’छि बा’ले म’लाई रा’तभर न’राम्रो का’म ग’र्नुभ’यो । म कत्ति रो’एँ, अ’हँ छो’ड्दै छो’ड्नुभएन ।’ वालिकालाई तत्कालै अस्पताल पुर्‍याइयो ।

भाग्न खोजिरहेका किरणलाई प्रहरीले तत्कालै पक्राउ गर्‍यो । उनी अहिले बाग्लुङ का’रागारको छिँ’डी’मा छन् । मायाले रुँदै भनिन्, ‘मलाई त सात व’र्षदेखि ‘राक्ष’सी व्य’वहा’र दे’खाएको थियो । छो’रीलाई पनि त्यस्तो ग’र्‍यो पा’पीले । छो’री अहिले टोलाइमात्र रहन्छे । थप उपचारका लागि पैसा छैन । आमाछोरीकै जि’न्दगी ब’र्वाद पा’रिदियो दु’ष्टले ।’

घटना – २

ललितपुरस्थित बाँडेगाउँकी १३ वर्षीया किशोरीलाई गाउँलेले सोध्न थाले, ‘तिम्रो पेट किन ठूलो भएको ?’ छिमेकीले सँधै यस्तो सोध्न थालेपछि किशोरीले घरमा गएर त्यही कुरा बाबुलाई सुनाइन् । बाबुले छोरीलाई अस्पताल पुर्‍याए । त्यति नै बेला फोनमा आमासँग कुरा गरेको किशोरीले सुनिन्, ‘छो’रीको पेटमा घा’उ आ’एर अ’प्रेश’न ग’र्न ल्याएको ।’

किशोरीकी आमा वैदेशिक रोजगारीका सिलिसिलामा मलेसियामा पुगेकी थिइन् । आफ्ना दुई छोरीलाई बाबुको जिम्मा लगाएर तिनै सन्तानको उज्वल भविष्यका लागि मलेसियाको खाडीमा पसिनासँग पैसा साट्दै थिइन् आमा । छोरीको विषयमा गाइँगुइँ सुनेपछि आमा मलेसियाबाट घर फर्किइन् तर, उनी घरमा आइपुग्दा छोरीहरु र श्रीमान त्यहाँ थिएनन् ।

श्रीमान र छोरीहरुको कुनै पत्तो नलागेपछि चापागाउँ प्रहरी चौकीमा पुगिन् । त्यतिबेला पो उनी छाँगाबाट खसेझैं भइन् । उनलाई भनियो कि छो’रीको ग’र्भ’पत’न ग’राउ’नका ला’गि श्रीमान हस्पिटल पुगेका रहेछन् । अझ, छो’रीको त्यो ग’र्भ’ आफ्नै ३३ वर्षीय बाबुको भएको सुन्दा उनलाई क’हा’ली ला’ग्यो ।

बाबुले विगत तीन–चार महिनादेखि छो’रीलाई झु’क्याए’र ‘यौ’न’ ‘शो’ष’ण’ ‘ग’र्दै’ थियो । प्रहरीले मुद्दा दायर भएको तीन दिनमै पक्रेर मुद्दा चलाएको थियो ।

घटना –३

काभ्रे जिल्ला अदालतले आ’फ्नै ‘छो’रीमा’थि ‘दु’ष्क’र्म’ गर्ने ‘बा’बुलाई १८ वर्षको जे’ल सजा’यँ सु’नायो । छो’रीमाथि ‘पा’प’ ‘क’र्म’ ग’रेका उनी अहिले जे’लमा स’जायँ का’टिरहे’का छन् । पू’जामाथि बा’बुले मा’त्र होइन, ह’जु’र’बा’ले स’मेत दु’ष्क’र्म ग’रेका थि’ए ।

घटना –४

विश्वास नै गर्न गाह्रो पर्ने एउटा खबर आयो । खबर थियो दाङ, प’न्धाराका ‘यौ’न’पि’पा’सु’ बा’बुले १’३ ‘वर्षी’या’ छो’रीलाई ‘ब’न्दु’क’ दे’खा’ए’र ‘दु’ष्क’र्म ‘ग’रे’को । उनी ‘रा’ती ‘म’दि’रा’ले ‘मा’ते’र’ ‘आ’उँथे र ‘ब’न्दु’क’ ‘दे’खाए’र ‘त’र्सा’उँ’दै ‘छो’रीलाई ‘शो’ष’ण’ ग”र्थे’ । आमा विदेशमा भएकीले छोरीले कसैलाई पनि सुनाउन सकेकी थिइनन् । तर, पाप धुरीबाट कराउँछ भनेझैं आखिर ती बाबु जेलमा पुगिछाडे ।

घटना –५

पाँचथर, च्याङथापुमा ४७ वर्षका बाबुले १७ वर्षकी आफ्नै छो’रीलाई ‘धा’रि’लो’ ‘ह’ति’या’र’ ‘प्र’यो’ग गरेपछि उनी मनभरि आँ’ट भरेर प्रहरी कार्यालयमा पुगिन् । घरमा बाबु–छोरी मात्र थिए र ती बा’बुले नि’यमि’त ‘यौ’न ‘शो’ष’ण’ ‘गर्थे । एक दिन ‘मा’पसे ग’री ‘यौ’न’ ‘शो’ष’ण’ ‘मा’त्र ग’रेन’न्, ‘धा’रिलो’ ‘हति’या’र’ नै’ ‘प्र’हा’र ग’रे । त्यसपछि छोरी प्रहरीको शरणमा पुगेकी थिइन् ।

यस्ता छन् तथ्यांक

नेपाल प्रहरी केन्द्रीय कार्यालयको तथ्याङ्कअुनसार पछिल्लो पाँच वर्षमा १६९ जना बाबु र ३५ हजुरबाले ‘य’स्तो ‘ह’र्क’त ग’रेका छन् । देशको राजधानी काठमाडौंमै सबैभन्दा बढी छो’रीहरु ‘पी’डित’ ब’नेको तत्थ्यांकले देखाएको छ ।

पछिल्लो चार वर्षको तथ्यांकलाई हेर्दा काठमाडौंमा १७ जना ‘छो’री पी’डि’त ब’नेका छन् । ललितपुरमा ६ र भक्तपुरमा १ छो’री ‘पी’डित’ ब’नेको नेपाल प्रहरीको केन्द्रीय कार्यालयमा तथ्यांक छ ।

पछिल्लो वर्षमा मात्रै २५ छोरीहरुले य’स्तो पी’डा भोगे’का छन् । पछिल्लो चार वर्षको तथ्यांकले ५३ जिल्लामा यसता घ’टना भएको देखाउँछ ।

कानूनमा के छ ?

अहिलेको कानूनले १० वर्षभन्दा कम उमेरका ‘बा’लिका’लाई ‘ज’वरज’स्ती’ ‘क’रणी’ ‘ग’रेको अवस्थामा १६ देखि २० वर्षसम्म कै’द स’जायँ तोकेको छ । त्यस्तै, १० वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरको भएमा १४ देखि १६ वर्ष, १४ वर्षभन्दा बढी र १६ भन्दा कम उमेरमा १२ देखि १४ बर्ष र १६ देखि १८ वर्षको भएमा १० देखि १२ वर्षसम्म कै’द स’जायँको व्यवस्था गरिएको छ ।

१८ वा सोभन्दा बढी उमेरका म’हिलालाई ग’रेमा ७ देखि १० वर्षसम्म कै’द स’जायँ तोकिएको छ । कसैले हा’ड’ना’ता’की महि’लालाई ज’बर’जस्ती’ ‘क’रणी’ ग’रेमा निजलाई ‘हाड’ना’ताको’ ‘कर’णी’मा हुने सजा’यँ थप हुन्छ । सौतेनी आमा–छोरा, बाबु–छोरी, सहोदार दिदी–भाइ एउटै हाँगाका ससुरा–बुहारी, देवर–भाउजू लगायत ‘हा’डना’ता ‘क’रणी’ भ’एको अवस्थामा ४ देखि १० वर्षसम्मको कै’द र ४० हजारदेखि १ लाखसम्म ज’रिवार थपिनेछ । त्यस्तै, वै’वाहिक ‘ब’लात्का’र’मा ५ वर्षसम्म कै’द स’जायँको व्यवस्था गरिएको छ ।

पुनःस्थापना र अभिभावकत्वको खाँचो

‘ब’ला’त्कार’बाट ‘शि’का’र भ’एका’ म’हि’लाहरुका लागि कानूनी उपचार त छ, तर उनीहरुलाई पूर्ववत् अवस्थामा फर्काउन त्यो मात्रै पर्याप्त हुँदैन । उनीहरुलाई लामो समय राज्यबाट संरक्षण र अभिभावकत्वको आवश्यकता पर्छ । तर, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका एक अधिकारी यस्ता पी’डि’तलाई केही समयका लागि पुनस्र्थापनमा राख्नेबाहेक अरु कुनै संरक्षणको व्यवस्था नभएको बताउँछन् ।

‘घ’रे’लु ‘हिं’सा’मा उ’जुरी’का ”आधारमा हामीले संघ–संस्थासँग मिलेर केही समय पुनस्र्थापना केन्द्रमा राख्न सक्छौँ । त्यसबाहेक अरु त्यस्तो कुनै सहायता छैन,’उनले भने, ‘तर, अहिले संघीयतामा गैसकेपछि यो खालको व्यवस्था गर्नका लागि गृहकार्य भएको छ । त्यो अझै पूरा भएको छैन ।

सम्बन्धित खबरहरु