काठमाडौ । विदेशमा बस्ने सपना देखेका डाक्टरहरू, नर्सहरू, इन्जिनियरहरू वा अकाउण्टेन तथा प्रशासकहरुलाई अब अवसर आएको छ । तपाईहरुसँग त्यो योग्यता छ की छैन हामी यहाँ टेष्ट गराउँछौ ।

योग्यता पुग्यो भने तपाईले अहिले नै फारम भर्नुहोस् । हामी अष्ट्रेलियाको अध्यागमनमा सम्पर्क गर्ने सुत्र बताउँछौ ।

पहिले वेबसाइटमा गएर आधिकारिक योग्यता परीक्षा लिनुपर्छ । न्यूनतम ६० पोइन्ट आयो भने तपाई योग्य हुनुहुन्छ ।

योग्यता परीक्षण गर्ने लिंक तल राखेका छौ । त्यो भन्दा अघि जान्नेपर्ने केही कुराको जानकारी पढ्नुहोस् ।

अस्ट्रेलिया (अङ्ग्रेजी: Australia) आधिकारिक रूपमा अस्ट्रेलियाली राष्ट्रमण्डल विश्वको दक्षिणी गोलार्ध को महादेश अर्न्तगत पर्ने एउटा देश हो ।

जुन विश्वको सबैभन्दा सानो महादेश हो र संसारकै सबैभन्दा ठुलो टापु पनि हो जसमा टासमानिया तथा अन्य टापुहरू हिन्द तथा प्रशान्त महासागरमा आवस्थित रहेका छन् ।

अस्ट्रेलिया एकमात्र यस्तो ठाउँ हो जसमा महादेश, एउटा राष्ट्र तथा एउटा टापु मान्ने गरिन्छ । यसको छिमेकी मुलुकहरू उत्तरमा इन्डोनेसिया, पूर्वी टिमोर तथा पपुवा न्युगिनी त्यस्तै उत्तर पुर्वमा सोलोमन द्वीप र दक्षिणपुर्वमा न्युजिल्यान्ड रहेको छ ।

अष्ट्रेलिया लगायतका मु्लुकमा पढ्न जान चाहने विद्यार्थीका लागि सहजिकरण गर्दै आएको ‘राईटपाथ करिअर काउन्सिल’ले अष्ट्रेलियालाई अझै नजिकबाट चिनाउदै आएको छ । योसँगपनि तपाईहरुले सहकार्य गर्न सक्नुहुन्छ ।

अस्ट्रेलिया जानुअघि कस्तो विद्यालय छनोट गर्ने, कुन विषय छनोट गर्दा विद्यार्थीको भविष्य सही हुन्छ र यसका लागि के–के प्रक्रिया आवश्यक हुन्छ भन्ने तपाईले जान्न जरुरी छ । त्यहाँको रहनसहन, शैक्षिक अवस्था एवं नेपाली विद्यार्थीका लागि जान्नैपर्ने कानुनी प्रकृयाका बारेमा जान्नुपनि जरुरी छ ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीले भोग्नुपर्ने समस्या, कानुनी जटिलता, पिआर सम्बिन्धि व्यवस्था एवं विदेशी विद्यार्थीले उपयोग गर्नसक्ने अवशर बारे स्पष्ट हुनपनि जरुरी छ ।

अहिले नेपालबाट वार्षिक २० हजार भन्दा बढी विद्यार्थी विदेशमा पढ्नकै लागि गइरहेका छन् । विदेशमा पढ्न जाने अधिकांश विद्यार्थीहरूले अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजिल्याण्ड जस्ता देशहरू रोजेको पाइन्छ ।

यी देशहरूमा जानका लागि विद्यार्थीलाई सही दिशानिर्देश गर्ने काम शैक्षिक परामर्श व्यवसायी संस्थाहरूले गर्दै आइरहेका छन् । नेपालमा यस्ता संस्था प्रसस्त छन् । यी देशहरुमा अध्ययन भिसाका आधारमा नै जान पाइन्छ । गएपछि प्रतिष्ठित जागिरपनि पाइन्छ ।

परीक्षण लिन क्लिक गर्नुहोस्

आजका चर्चित स्टोरी हेर्न क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु