काठमाडौ । निषेधाज्ञाको समयमा काठमाडौंको स्वयम्भु डाँडामा सरकारी गाडी लिएर युव'तीसँग डे'टिङमा लि'प्त’ तस्बिर र भिडियो सार्वजनिक भएको का'ण्डमा स'रकारी आयोजनाकै एक प्रमुख रहेको खुल्न आएको छ ।
कोरोना महामारीका कारण राजधानी लगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेको बेला बिहान करिब ११ बजेको समयमा स्वयम्भु डाँडामा प्रदेश नं. ३–०१– ००२ झ ४९२२ नम्बरको सरकारी नम्बर प्लेटको गाडी लिएर एक जो'डी अं'कमाल ग'रिरहेको आ'पत्तिज'नक अ'वस्थामा फेला पारेका थिए ।
त्यहाँ स्थानीयले उक्त अवस्थालाई तस्बिर र भिडियोमा उतारे । केही क्षणमा नै ती भिडियो र तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भए । टिकटकमा एकदमै भाइरल छ त्यो भिडियो ।
उक्त गाडी नयाँ शहर आयोजना समन्वय कार्यालयका निर्देशक रोशन श्रेष्ठका लागि नेपाल सरकारले दिएको र त्यो गाडी उनले नै चलाएर गएको खुल्न आएको छ ।
नयाँ शहर सहरी बिकास मन्त्रालय अन्तर्गतको आयोजना हो। शहरी बिकास तथा भवन निर्माण बिभागका आयोजनाहरु मध्ये नयाँ शहर आयोजना महत्वपूर्ण मानिन्छ।
श्रेष्ठले नै एक युवतीलाई लि'एर त्यहाँ रो'मान्स ग'र्न गएको आयोजनाकै एक कर्मचारीले नाम नबताउने सर्तमा दाबी गरेका छन् ।
अहिले सबैतिरबाट उक्त गाडीको बारेमा खोजी हुन थालेपछि श्रेष्ठ मोबाइल स्वीच अफ गरेर बसेका छन् ।
तर, सरकारी नम्बर प्लेट भएकाले उनीहरुलाई प्रहरीले निर्वाध हिंड्न छुट दिएको थियो ।
भिडियो र तस्बिरमा उनीहरुको अनुहार भने प्रस्ट देखिँदैन।
सरकारी गाडीमा पुगेका ती जो'डीले अ'नैतिक ग'तिविधि दे'खाउन था'लेपछि स्थानीयले पत्रकारलाई खबर गरेका थिए ।
स्थानीयको खबरपछि पत्रकार छायाचन्द्र भण्डारी घटनास्थलमै पुग्दा उक्त जोडी डाँडामा एक कु'नामा मो'जम'स्ती'मा लि'प्त दे'खेपछि उ'नले त'स्बिर तथा भिडियो कैद गरेर सामाजिक सन्जालमा हा'लेका थिए।
पत्रकार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार दौडिएर तत्कालै गाडी स्टार्ट गरी ‘टाप’ कसेका थिए ।
घटनाको बिषयमा गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले घटनाबारे सत्यतथ्य बुझेर जो कोही भएपनि कारबाही हुने बताएका छन्।
दाहालले उक्त गाडीको बारेमा अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको वताएका छन्।
रोशन श्रेष्ठ भन्छन् गाडी मैले नै चढ्ने हो, ड्राइभरले लगेको हो
निषेधाज्ञाको समयमा सरकारी गाडी लिएर युवतीसँग डाँडामा पुगेर डेटि'ङमा लि'प्त हु'न पाईन्छ त ?
भन्ने प्रश्नमा श्रेष्ठले उक्त व्यक्ति आफु नभएको वताए।
श्रेष्ठले उक्त गाडी ड्राइभरले लगेको र आफु छलफलमा रहेको भन्दै पन्छिन खोजे ।
ती ड्राइभर को हुन त भन्ने प्रश्नमा उनले नामै भन्न चाहेनन्। तर उनको अहिले हेर्दाको अवस्थाको लवाई खवाई जी'उडा'ल र प'छाडीबाट देखिएको भिडियोमापनि उनी नै हुन् भन्ने देखिन्छ ।
तर, उक्त आयोजनाका एक कर्मचारी भने श्रेष्ठ आँफैले गाडी चलाएको र ड्राइभर भन्दै गल्ति ढाकछोप गरेको दाबी गर्छन्।
घटना सार्वजनिक भएपछि केही दिनदेखि उक्त आयोजनामा कर्मचारीहरुबीच छलफल भएको थियो। सहरी बिकास मन्त्रालयले घटनाबारे अनुसन्धान थालिसकेको बुझिएको छ।
आजका चर्चित स्टोरी हेर्न क्लिक गर्नुहोस् ।
- अमेरिकाका बरिष्ठ डाक्टर टिकटकका भाइरल जोडी सन्तोषले चुपचाप ५० करोड बढीको सहयोग नेपाल पठाईसके
- विहेको पहिलो रात दुलहीले पतिको के देखिन्, रिसाउँदै भनिन् –सम्बन्धविच्छेद गर, म सँगै बस्दिन
- राजा वीरेन्द्रको वंशनाशबारे पूर्व जानकारी भएका भारतीय जोगी को थिए ? [भिडियोसहित]
- सांसदको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएपछि युवतीसहित गाडी छोडेर भागे
- दिसा, पिसाब फेर्न पीपीई खोलौ ४५ सय जान्छ, डाइपरमै गर्छौ “पिरियड हुँदा चै अति गाह्रो” : चिकित्सक
- विकासमा चीनको चमत्कार : चीनले बनाएको कृत्रिम सूर्यको लाभ नेपालले पाउँछ की पाउँदैन ?
- विश्व चकित: सकियो विमानको युग, काठमाडौबाट २० मिनेटमा दिल्ली पुग्ने नयाँ यातायात हाइपरलूप आयो
- केही दिनमा सूर्य पुरै कालो, हुनेछ दिउँसै अन्धकार, यी राशिलाई घातक [ समय, कारण र तथ्यसहित ]
- अष्ट्रेलिया पुगेपछि चर्चित नेपाली फिल्मकी नायिकाले खोलिन् विगतमा भोगेको कहानी
- मंगल ग्रहमा पृथ्वीकै जस्तो माटो, ढुंगा र पानी : नासाले खिचेका यी १२ तस्बिर हेर्नुहोस्
- शिक्षकको नयाँ तलब सचिवको भन्दा बढी : ५१ हजार पुग्यो, कुन तहका शिक्षकको कति ? [ सूचीसहित ]
- देख्दा मात्र गुड लक हुने १९० बर्षको कछुवा, यही नै हो अहिलेसम्मको जिवित सबैभन्दा जेठो जीव