काठमाडौ । नेपालमापनि कोरोना संक्रमितलाई हेला गरिएका घटना आइरहेका बेला भारतको मध्य प्रदेशको छिन्दवाडामा निक्कै नि’न्दनीय घटना भएको छ ।

कोरोनाको लडाई जित्दै घर फर्कीएकी एउटी महिलालाई उनका पति र छो’रीले कु’टपि’ट ग’रेर घ’रमा छि’र्न नै न’दिई ल’खे’टेका छन् ।

महिलाले आफ्नो पति र छोरी विरुद्ध पुलिस स्टेशनमा मुद्दा हालेकी छिन। मध्य प्रदेशको छिन्दवाडाको होटल जेपी इन पछाडि बस्ने शोभना पटौरिया कोरोना संक्रमित थिइन् ।

उनको पछिल्लो १७ दिनदेखि निजी अस्पतालमा उपचार भइरहेको थियो।

१७ दिन पछि उनी घर फर्किदा उनका पति सञ्जय पटोरिया र छोरी वंशिका पटोरियाले उपचारमा खर्च गरेको रकमको बारेमा शोभनासँग बहस गर्न थाले ।

त्यहाँ धेरै खर्च भएको सुनाइन् । त्यसपछि उनलाई घ’र छि’र्न दि’इएन ।

पति र छो’रीलाई कु’टपि’ट ग’रेको आ’रोप

पीडित महिलाका अनुसार यो विवाद यति धेरै बढ्यो कि उनका पति र छो’रीले उ’नलाई नि’क्कै कु’टपि’ट ग’रे । उनले बल्ल आफ्नो ज्या’न ब’चाए’र बाहिर आईन्। उपचार जारी नै रहेकाले अक्सिजन मास्क लगाएर प्रहरीकोमा पुगेकी उनले पति र छोरीबिरुद्ध मु’द्धा दर्ता गरेकी छिन् ।

पीडितले प्रहरीलाई बताइन कि उनका पति र छोरीले उ’नलाई छु’रा स’मेत प्र’हार ग’रेका थि’ए । निक्कै कु’टपि’ट ग’रे । उनी अझै कोभिड बिरामी छिन । अस्पतालबाट डिस्चार्ज भएपछि आनन्द अस्पतालबाट १७ दिन पछि आफ्नो घर आइन् । उनका पति र छोरीले उनको उपचारमा खर्च भएको रकमलाई लिएर उनीसँग झ’गडा ग’रे । श्रीमान्‌ र छोरीले उ’नलाई छु’री’ले आ’क्रम’ण ग’रे । उ’नले बल्ल ज्या’न जो’गाइन।

पीडित महिलाको साथ प्रहरी परिसरमा पुग्ने सामाजिक कार्यकर्ता पूर्णिमा वर्माले बताए अनुशार घटनाको अनुशन्धान सुरु भएको छ । शोभना पटेरियाका पति सञ्जय पटोरिया र छोरी वन्शिकाको घरमा प्रहरी पुगेको छ ।

आजका चर्चित स्टोरी हेर्न क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु