BICC-Nepal

संविधान सभाको गतिरोध हटाउने विषयमा दलहरुबीच अझै सहमति जुटेन ।

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ्गको पहलमा साँझ संविधान सभा भवनै भएको ठुला दलका शीर्ष नेताहरुबीचको वार्तामा गतिरोध हटाउने विषयमा छलफल भएपनि कुनै सहमती भएन ।

Meeing-4party-650x259

एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा र मधेसी मोर्चाले लगातार बैठक अबरुद्ध पारेपछि सभाध्यक्षको पहलमा वार्ता भएको थियो ।

बिहीबारको बैठकपनि अबरोध भएपछि पौने ३ बजे आधा घण्टाका लागि सभाध्यक्षले बैठक स्थगित गरेका थिए । बैठक पुनः ७ बजे बस्दैछ ।

सम्बन्धित खबरहरु