काठमाडौ । अहिले एउटा भिडियो खुबै भाइरल छ ।

सुर्खेतमा केही युवाहरूले राउटे समुदायकी दुई युवतीलाई हो’टलमा ल’गेर यौ’नहिं’सा ग’रेको उक्त भिडियोबाट खुलासा हुन्छ ।

भिडियोमा के छ हामी यो सामाग्रीमा खुलाउँदैछौ । राज्यले यस्तो ज’घन्य अ’परा’धमा कार’बाही गर्न सजिलो होस् भनेर हामी यो सामाग्री तयार पार्दैछौ ।

सुर्खेतको बोटेचौरस्थित एउटा हो’टलमा रा’उटे युव’तीलाई म’दिरा खु’वाएर यौ’नहिं’सा ग’रेको भिडियोमा देखिन्छ ।

सार्वजनिक भएको उक्त भिडियोमा एक जना पु’रूष अर्ध’न’ग्न अ’वस्थामा छन् भने राउटे युवती ओ’छ्यानमा प’ल्टिएका छन्।

ती पुरूषले एक जना राउटे युवतीलाई बहिनी र अर्कीलाई श्रीमती भनेर सम्बोधन गर्छन्। श्रीमती भनिएकी युवतीलाई उनले सं’वेदनशी’ल अं’गमा छु’ने ग’रेका छन्।

न’सामा र’हेकी रा’उटे युव’तीले डिस्ट्रब भयो के दाइ जानु भनेको भिडियोमा सुनिन्छ। ती पुरूषले उल्टै ओ’छ्यानमा पल्टेर राउटे यु’वतीमाथि अ’श्ली’ल ह’र्कत ग’रेका छन्।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटे चौरका ३५ वर्षीय चमनसिंह घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका मिलन पुनलाई आइतबार बिहान ३ बजे पक्राउ गरेको छ।

मिलन पुनले सञ्चालन गर्दै आएको बोटेचौरस्थित शुभकामना होटल तथा रेष्टुरेन्टमा जेठ २१ गते राति ९ बजे उनीहरूले दुई जना रा’उटे यु’वतीलाई म’दि’रा खु’वाए’र अ’श्ली’ल भि’डि’यो ब’नाए’को प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

‘हामीसँग आएको प्रमाणबाहेक थप अध्ययनका लागि हामीले प्रहरी निरीक्षकको नेतृत्वमा सम्बन्धित ठाउँमै टोली पठाएका छौं, थप प्रमाण पनि आउला,’ उनले भने।

फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय पछिल्लो समय सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका छन्।

अहिले उनीहरू गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका छन्। उनीहरू बसेको ठाउँदेखि बोटेचौर बजारनजिकै पर्छ।

सम्बन्धित खबरहरु