चितवन । आफ्नै ससुराले बुहारीमाथी पटक-पटक यौ'न ज'न्य हिं'सा ग'रेको भिडियो बाहिर आइरहेको छ ।

यसले नेपाली समाज कता गइरहेको छ भन्ने चिन्ताको पाटो त देखाउँछ नै ।

तर अहिले उनी पिडितका सम्बन्धित पक्षको न्यायको विषय समेत ओझेलमा परेको देखिन्छ ।

यसैले यो सामाग्री प्रस्तुत गर्दैछौ । परिवारभित्रै अ'सुरक्षित ब'नेका छन् नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको विरोध गरेका छन् ।

टिकटक युबट्युमा अत्याधिक भिडियो बनिरहेका छन् । आफ्नै बु'हारीमाथि ग'लत नि'यत राख्ने ससुरालाई देशव्यापी रुपमा कडा का'रबाहीको माग भइरहेको छ ।

यद्यपि घटना निकै रह'स्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ ।

सबिता भण्डारीको माइतीपक्षले सवितको मृ'त्युलाई स्वीकार गर्न सकेको छैन । उनको ह'त्या नै' ग'रेको हो भन्दै न्यायको माग गरिरहेका छन् ।

घटनाको प्रकृति हेर्दा आफै गरेको आ'त्मह'त्या हो'इन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी विरोध गर्दै आएका छन् ।

बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटक-पटक दु'र्व्यव'हार ग'रेपछि सहन नसकेर यस्तो भएको भन्ने अड्कल पनि धेरैले गरेका छन ।

झापाबाट महिला दिदीबहिनी सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन । सामाजिक सञ्जालबाट बाहिरिएको एउटा भिडियोलेपनि निक्कै चकित बनाएको छ । भिडियोमा देख्न सकिन्छ ससुराले बुहारीमाथी ग'लत का'म गरिरहेका छन् ।

आवाजमा सुन्न सकिन्छ छोड्नु म भान्छामा जान्छु । ससुराले भन्छन् अझै काम सकिएको छैन । छैन भाडाँ माझ्न नै बाँकी छ । फेरी, तपाई अलिक पर पिलो राखेर सुत्नु त बाबा भनेको आवाज सुनिन्छि.. एक बृद्ध छोड् न एकछिन् भन्दै सं'वेदनशी'ल अं'गमा हा'त च'लाईरहेका हुन्छन् ।

सविताकी बहिनीका अनुसार ससुराले दिनहुँ गरेको ह'र्कत स'हन नसकेर उनले आफ्ना श्रीमानलाई भन्छिन् । श्रीमानले उल्टै राति ननिदाएको उल्टै दि'मागी बि'रामी भएको अस्पताल लैजाने भन्छन् ।

यो कुरा उनले आफ्नै जेठिसासुलाईपनि सुनाउछिन् उनलेपनि ७५ बर्षका आफ्ना बावुलाई आरोप लगाएर फ'साउन खोजेको भन्दै उल्टै झ'पार्छि'न । त्यसपछि मात्र उनले आफ्नै बहिनीलाई भन्छिन् । बहिनीले तइले कसैलाई भन्दा पत्याएनन् । मलाईपनि पत्यार लागेको छैन भिडियो बनाउँन ट्राई गर न भनेपछि यो माथी उल्लेख गरिएको भिडियो तयार भएको थियो ।

भिडियो समेत माइती पठाएपछि त्यो भिडियो आफ्ना श्रीमानलाईपनि देखाइन् । त्यसपछि घरमा झ'गडा सु'रु भयो । तर उनले न्याय पाइनन् । अब झन दवावमा सबै कुरा हुन थाल्यो । त्यो सहन नसकेर उनले वि'द्रोह ग'रिन् ।

त्यसपछि उनलाई परिवार नै मिलेर ह'त्या ग'रेर डो'री ल'गाएको प्रपञ्च रचियो । सविताको परिवारले दाबी गरेको छ । यो विषयमा प्रहरी अनुशन्धान भने जारी छ । तर अहिले सविताका लागि न्याया भन्दै #जष्टिस_फर_सविता ह्यास ट्यागमा यहाँ उल्लेख गरिएका सामाग्री खुबै सेयर भइरहेका छन् ।

 

सम्बन्धित खबरहरु