काठमाडौं । तन्त्र विद्याका नाममा एक महि'ला यौ'न सि'कारीको सि'कार भ'एकी छिन् ।

भारत, उत्तर प्रदेशको मथुरा जिल्लाबाट एक आश्चर्यजनक घटना बाहिर आएको हो । वास्तवमा त्यहाँको बरातना क्षेत्रको गाउँमा एक तान्त्रिकले विवाहित महिलालाई आ'फ्नो यौ'न प्या'स मे'टाउनका लागि प्रयोग गरेको खुलेको छ ।

आरोपका आधारमा प्रहरीले अुसन्धान थालेको छ । उत्तर प्रदेश प्रहरीले दिएको जानकारी अनुसार तान्त्रिक नरेन्द्र आफ्नो साथी सन्दीप तोमरसँगै गाउँमा आएका थिए ।

बिहीबार गाउँलेहरूलाई झारफुक पनि गरेका थिए । उनको वहकावमा एक महिला पनि आईन् । तान्त्रिकले ति महिलालाई राति भेट्न आउँनु भनेका थिए ।

प्रहरीले आरोप लगाएको छ कि पीडित जब राति तान्त्रिकले तोकिएको ठाउँमा पुगिन् तब उपचारका नाममा यौ'न प्या'स मे'टाउने का'म ग'रियो ।

बरसाना प्रहरी चौकीका इन्स्पेक्टर आजाद पाल सिंहले महिलाको उजुरीका आधारमा प्रहरीले ति तान्त्रिकका साथीलाई पक्राउ गरेको जानकारी दिएका छन् ।

तर ती तान्त्रिक गाउँबाट फरार हुन सफल भए । उनले भने, ‘तान्त्रिकलाई पक्रन प्रयास भइरहेको छ ।’ ति महिलालाई मेडिकल जाँचको लागि पठाइएको छ । दोषीमाथि कडा कारबाही गरिने प्रहरीले आश्वासन पनि दिएको छ ।

उनले तान्त्रिक देखेपछि आफ्नो पेट दुख्ने, राति सपना राम्रो नदेख्ने भन्दै झारफुकका लागि आग्रह गरेकी थिइन् ।

झाक्रिले यसको उपचार राति मात्र हुने भन्दै राति बोलाएका थिए । त्यसपछि झाक्रिले तोकको ठाउँमा महिला पुगिन् । त्यहाँ उपचारभन्दापनि झाक्रिले आ'फ्नो यौ'न प्या'स मे'टाउने का'म ग'रे । महिलालाई बच्चा बस्ने डर भयो ।

त्यसपछि सबै कुरा घरमा बताईन् । श्रीमानको साथ पाएपछि उनी प्रहरीसम्म पुगिन् । महिलाको उजुरी परेपछि अहिले घटनाको अनुशन्धान सुरु भएको छ ।

 

 

सम्बन्धित खबरहरु