काठमाडौं । नेपालसँग गहिरो साइनो भएका एक गुण्डा नाइकेलाई प्र’हरीले इ’न्काउ’ण्टरमा ख’तम पा’रेको छ ।

भारत, उत्तर प्रदेशमा आइतवार दिउँसो एसटीएफको गोरखपुर टोलीले गोरखपुर जिल्लाको महाराजगञ्ज च्युठा पुल नजिकै भएको एक मु’ठभे’डमा अ’म्बेडकर नगर माफिया, खान मुबारकका शू’टर प’रवेजलाई सि’ध्याएको हो ।

परवेजमाथि प्रहरीले भारु १ लाख रुपैयाँ इनाम पनि घोषणा गरेको थियो । मु’ठभे’डको क्र’ममा प’रवेजले एसटीएफको टोलीमाथि फा’यर खो’लेर भा’ग्न खोजेपछि एसटीएफले ज’वाफी का’रबाही ग’रेको थियो ।

परवेजलाई स्वास्थ्य केन्द्र लगियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे ।

परवेजका एक साथी फ’रार छन् । उनको खोजीमा प्रहरी टोली खटिएको छ । सूचना अनुसार एसटीएफ गोरखपुरका प्रहरी निरीक्षक सत्यप्रकाश सिंहले एक जना मुखबिरबाट परवेजबारे सूचना पाएका थिए ।

प्रहरीले एक लाखको इनाम घोषणा गरेका उनी महाराजगञ्जबाट आउँदै गरेको विशेष जानकारीपछि प्रहरी तयारी अवस्थामा थियो ।

परवेजले अम्बेडकरनगर जिल्लाका एक व्यापारीसँग च’न्दा मा’गेका थिए, त्यसैका लागि उनी आफ्नो साथीसँग च’न्दा अ’सुल्नका लागि त्यहाँ गएको बुझिएको छ ।

प्रहरी अधिकारीहरुलाई खबर गरिसकेपछि उपरीक्षक च्युठा पुल नजिक पुगे । उनीसहितको टोलीले सिंगो क्षेत्रलाई घेराबन्दी गर्यो ।

जब टोलीले उनका साथीलाई मोटरसाइकलमा आउँदै गर्दा रोक्यो, तब परवेज फा’यर खो’लेर फ’रार हुँदैथिए ।

प्रहरीले घेरा हा’लेर प’क्रन खोजेपछि पहिला उनै परवेजले फा’यर खो’लेको बताइएको छ ।

प्रहरीको ज’वाफी का’रबाहीमा उनलाई छा’ती र खु’ट्टामा गो’ली ला’ग्यो । गम्भीर अवस्थामा रहेका परवेजलाई एसटीएफ टोलीले सीएचसी ज’ङ्गल कौरिया लग्यो ।

त्यहाँबाट उनलाई मेडिकल कलेज रेफर गरिएको थियो । मेडिकल कलेज पुगेपछि डाक्टरहरूले उनलाई मृत घोषित गरेका हुन् ।

एसटीएफ र प्रहरीले एक बर्षदेखि अम्बेडकर नगर जिल्लाको अलीगञ्ज टान्डा अन्तर्गत मकदुमनगर निवासी परवेजको खोजी गरिरहेको थियो । जानकारी अनुसार गोरखपुरमा कसैलाई सि’ध्याउन भ’नेर उ’नले सु’पारी पनि लिएका थिए ।

त्यसपछि एसटीएफ गोरखपुरले परवेजको खोजी शुरू गर्यो । अम्बेडकरनगर जिल्लाको अ’पराध शाखाले उनको खोजीमा महाराष्ट्र र मध्य प्रदेशमा समेत छा’पा मा’रेको थियो ।

उनका नजिकका धेरै साथीहरूलाई जे’ल च’लान गरिएको छ । डरको पर्यायवाचक बनेका परवेजले अम्बेडकर नगर र वरपरका जिल्लाका व्यापारीहरूबाट पैसा अ’सुल्ने ग’र्थे ।

त्यसपछि उनी एसटीएफको निशानामा परेका हुन् । भनिन्छ, आइतवार मात्रै उनी नेपालबाट गोरखपुर पुगेका थिए । गोरखपुरमा घनिष्ठ मित्रलाई भेटेपछि उनी अम्बेडकर नगर गएका हुन् ।

तर बीचमा नै सूचना पाएपछि एसटीएफले च्यूठा पुलमा उनलाई रोक्यो । भारतसँगको खुला सीमानाका कारण भारतीय अ’पराधिहरु नेपालमा सहजै लक्न सक्छन् ।

अर्कोतिर नेपालमा पनि कुनै घ’टना घ’टाएर भारतमा लुक्न कुनै समस्या हुँदैन । यसअघि पनि यसखालका घटनाहरु भइसकेका छन् ।

भारतका प्रायः उत्तर प्रदेश र बिहार राज्यमा अ’पराध क’र्म ग’रेर नेपाल लुक्न सहज हुन्छ । उनीहरुलाई नेपालका अ’पराधिहरुसँग सम्बन्ध बनाउन पनि सहज हुने दुवैतर्फका प्रहरी अधिकारीहरु बताउँछन् ।

सम्बन्धित खबरहरु