काठमाडौ । एउटा यस्तो घटना भयो । जुन सुन्दा समेत सबैका आँखा रसाउँछन् ।

दिदिले बहिनीमाथी यतिसम्म गर्न कसरी सक्छिन् ? सबैमाथी यो प्रश्न जाग्न सक्छ ।

जयपुरबाट सा'मूहि'क ब'लात्का'रको ठू'लो घ'टना बाहिर आएको छ । जसमा आ'क्रोशित ठू'ली दिदिले उनका आफ्नै दुई साना बहि'नीहरूलाई सा'मूहि'क ब'लात्का'र ग'राए'की छि'न् ।

त्योपनि ५ ज'नाबाट ए'कसा'थ । यो कुरा थाहा पाए पछि पुलिसले दिदिसहित ६ जनालाई पक्राउ गरेको छ।

सा'मूहि'क ब'लात्का'रको यो अत्यन्तै खे'दपू'र्ण घटना जयपुरको प्रताप नगरमा भएको थियो । प्रताप नगर प्रहरी चौकीले दुई दिदीबहिनीसँग मे २ मा सा'मूहि'क ब'लात्का'र ग'रेको घ'टना भएको थियो ।

यसमा प्रहरीले तत्कालै ठूलो सफलता प्राप्त गरेको छ । छोटो समयमा नै सत्यता पत्ता लगाएको छ ।

प्रहरीले सा'मूहि'क ब'लात्का'रको मु'द्दामा ६ जनालाई गि'रफ्ता'र गरिसकेको । पक्राउ परेका आरोपीमा तीन जना उ'मेर नपु'गेका कि'शोर समेत रहेका छन्।

सा'मूहि'क ब'लात्का'रको आ'रोपमा दुबै दिदिबहिनीकी दिदिलाई समेत पक्राउ गरिएको छ । पक्राउ परेका आरोपीहरुमध्ये दयाराम, रवीन्द्र मीणा र उनकी दिदि छिन् ।

तीन बालकको नाम सार्वजनिक गरिएको छैन । उनीहरुलाई सुधार गृह पठाउने प्रहरीको तयारी छ ।

घटनाको अनुशन्धानबाट ती दिदि बहिनीहरू बीच झ'गडा भ'इर'हेको थियो । प्रहरीका अनुसार ती दुई जना पीडित बहिनीसँग उनकी दिदिको झ'ग'डा भ'एको थियो।

दुबै बालिका बहिनीहरूले उनीहरूको ठूलो दिदिसँग मायालु भावना नभएको भन्दै उनलाई ब'हिस्का'र ग'र्ने गर्दथे । एकदिन उनीहरुले ठूलो दिदिलाई उनका प्रे'मीसँग फे'ला पारेका थिए ।

उक्त घटनाको समर्थन नगरेको भन्दै दिदिले नै बहिनीहरुमाथी आफ्नो प्रेमी र उनका साथीहरु लगाएर य'स्तो घि'नला'ग्दो का'र्यको घ'टना ग'राए'को खुल्न आएको छ ।

योजना अन्तर्गत उनकी दिदि, दिदिका प्रेमी र तिनका साथीहरूले दु'बै पी'डित अ'पहर'ण ग'रे र गनपोर्टमा पुर्याए । त्यहाँ उनीहरुले सा'मूहि'क ब'लात्का'र ग'रे।

यसपछि सबै अ'पराधी'हरू बा'लिकालाई बस स्टपमा छोडेर भागे। घटना पछि दुबै पीडितले प्रताप नगर पुलिस स्टेशनमा मुद्दा हालेका थिए। मुद्दा दर्ता गरे पछि पुलिसले सबै आरोपितलाई पक्राउ गर्यो।

पुलिस सबै आरोपितलाई सोधपुछ गर्दैछ। अनुशन्धानमा दिदिले प्र'तिशो'ध लिँ'दा यो घटना भएको प्रहरीको ठम्याई छ ।

 

सम्बन्धित खबरहरु