काठमाडौं । हालै ठुलो ध’न्धाको खु’लासा भएको छ । बंगलादेश प्रहरीले दे’ह व्या’पारसम्ब’न्धी मु’द्दामा स’म्बन्धित गि’रोहका सात जनालाई पक्राउ गरेको छ ।

यो गि’रोहले भि’डियो साझेदारी गर्ने एप टिकटकका भिडियोहरू देखाउँदै के’टीहरूलाई फ’साउँने ग’रेको थियो ।

उनीहरूलाई भारतमा राम्रो रोजगारी प्रदान गर्ने लोभका कारण सिमाना पार गराउने गरिएको थियो ।

वास्तवमा ति के’टीहरू दे’ह व्या’पार’मा बे’चिए’का थिए । भारतमा ति केटीहरूलाई विभिन्न हो’टेलमा दे’ह व्या’पार’का ला’गि प्र’योग गरिन्थ्यो ।

भारतमा पठाइएको एक केटीको भिडियो इन्टरनेटमा भाइरल भएपछि यो गि’रोहको प’र्दाफास भएको हो ।

भिडियोमा, यस केटीले उनलाई कसरी फ’साइयो र भारत पठाइयो भनेर बताएकी छिन् ।

जहाँ उनीमा’थि उ’त्पीडन भ’इरहेको छ, दे’ह व्या’पारमा उ’नीहरुको क’सरी प्र’योग गरिन्छ । त्यसपछि अनुसन्धान सुरु हुँदा यो गि’रोह स’मा’तिएको हो ।

उक्त घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी मोहम्मद शहीदउल्लाले भने, ‘टिकटक भिडियो देखाउँदै गि’रोहका स’दस्यहरूले गरीब परिवारका के’टीहरूलाई नि’शाना ब’नाउँथे र भारतमा राम्रो जागिर दिने र टिकटक स्टार बनाउँने भन्दै फ’साउने ग’र्थे ।’

यसको लागि उनलाई भारत पठाइएको थियो । तर सीमा नाघ्ने बित्तिकै सत्य बाहिर आयो । वास्तवमा केटी र महि’लाहरू दे’ह व्या’पार’मा बे’चिए’का थि’ए ।

ती केटी’हरूको नि’जी भि’डियो’हरू लि’क ग’र्ने चे’ताव’नी दि’इ’न्थ्यो । उनीहरुलाई हा’तपा’त ग’र्दै ध’म्काए’र उ’नीहरुको भि’डियो ब’नाएर भा’इर’ल ग’राउ’ने ध’म्की’ दि’ने ग’रिएको थियो ।

शहीदउल्लाले दिएको जानकारी अनुसार यस विषयमा अनुसन्धान भइरहेको छ । यो गि’रोहले हा’लसम्म कति जना केटी र महिलाहरूलाई भारत पठाए भनेर अनुसन्धान जारी राखिएको हो ।

भारतमा पनि त्यहाँका प्रहरीहरूले गत हप्ता उक्त गि’रोहका सद’स्यहरूलाई नि’यन्त्रणमा लिएका छन् ।

उक्त केटीले घटनाको भिडियो बनाएर इन्टरनेटमा भाइरल भएपछि दुबै देशका प्रहरीहरु अनुसन्धानमा लागेका हुन् । पक्राउ परेका व्यक्तिलाई सोधपुछ गर्दा पत्ता लागेको छ कि सीमाको दुबै छेउमा भएको यस का’लो ध’न्दा’मा क’रीव ए’क ह’जार मा’निसहरू संलग्न छन् ।

सम्बन्धित खबरहरु