काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाहकी नातिनी पूर्णिका शाह म'दिराले मा'तेर ल'ठ्ठ भ'एर टिकटक लाईभमा आएकी छिन् ।

उनको तालपनि बावु पारश शाहको भन्दा कम थिएन । भिडियोमा उनले आफ्ना बावु पारस शाह दुनियाँकै राम्रो व्यक्ति भएको बताउछिन् ।

मेरो बाउले देशका लागि यति धेरै गरेको छ नी यसो भन्दा उनी हल्लिरहेकी छिन् । आवाज पुरै ल'ठ्ठिएको छ । उनी थप्छिन् तर नराम्रो मात्र देखाउँछन् ?

भिडियो आवाजसहित सुन्नुहोस् । भिडियो तल दिइएको छ ।

पे'ग हा'न्यौ एक जनाले कमेण्ट गर्छन् । उनले नो पे'ग उनी थप बोल्छिन् म नेपाली गीत गाउँन सक्छु तर मेरो स्वर राम्रो छैन । गाउँन मन लाग्छ नाच्नपनि मन लाग्छ । यो भन्दा उनी निक्कै लठ्ठी'एको देखिन्छ ।

अहिले टिकटकभरी नै शाहज्यादी पूर्णिका शाह म'दिराले मा'तेर लाईभ आइन् भन्दै भिडियो क्लिपहरु बाहिर आएका छन् । त्यता के हो त्यो विषयको प्रतिक्रिया आएको छैन ।

उनी सामाजिक सञ्जाल खुबै चलाउछिन् । यो भिडियोपछि हामीलाई लाग्छ यो भिडियोको बारमा सत्यता पक्कै बताउनेछिन् ।

तपाईहरुलाई चै के लाग्छ के पूर्णिका यी भिडियोमा मा'तेको अ'वस्थामा छिन् । कमेण्ट गर्न नभुल्नुहोला । तर मा'तेको छै'न भने सामाजिक सञ्जाल टिकटकमा किन उनको बे'इजती गरिदैछ । त्यो विषयमापनि तपाईहरुको धारणा राख्नुहोला ।

[caption id="attachment_340358" align="alignnone" width="620"] भिडियोसहित ट्वीटरमा पोष्ट गर्ने शिव दाहाल चर्चित टेलिभिजन पत्रकार हुन् ।[/caption]

राजतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराजपरिवारप्रति अहिले पनि जनचासो उत्तिकै छ ।

पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराजपरिवार सदस्य हुन् पूर्णिका शाह । उनी कहिले ब्वाईफ्रेण्डका कारण त कहिले उनले सामाजिक सञ्जालमा व्यक्त गर्ने धारणाका कारण उनी चर्चामा छिन् ।

पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् ।

इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् । २० वर्षमा हिँडिरहेकी पूर्णिका अहिले धेरै कुरा बुझ्ने भइसकिन् । सामाजिक सञ्जालमा फलोअर्सहरूले उनलाई ‘शालिन’ र ‘बौद्धिक’ भनेर प्रशंसा गर्ने गर्छन् ।

पूर्णिकाले यसअघि फलोअर्सहरूसँगको अन्तरक्रियामा आफ्नो निजी जीवनका केही रहस्योद्घाटन गरिन् । उनले आफू प्रेममा रहेको संकेत गरेकी छिन् ।

क्वाह डट मी नामक वेवसाइटमा अकाउन्ट खोलेकी पूर्णिकाले त्यहाँ प्रश्नकर्ताहरूका ४८ वटा प्रश्नको जवाफ दिएकी छिन् । यो यस्तो वेवसाइट हो, जसमा व्यक्तिका निजी जीवनसँग सम्बन्धित वा अरू विषयमा जे पनि प्रश्न सोध्न सकिन्छ । खास गरी, टिन एजका केटीहरूमा यो वेवसाइट लोकप्रिय छ ।

एक प्रश्नकर्ताले पूर्णिकालाई ‘तपाईंको ड्रिम ब्वाइ कस्तो हुनुपर्छ ?’ भनी सोधेका थिए । यसमा पूर्णिकाले जवाफ दिएकी छन्, ‘मलाई लाग्छ, मैले आफ्नो ड्रिम ब्वाइ भेटिसकेँ ।’ पूर्णिकालाई एउटा नमीठो प्रश्न पनि सोधिएको छ ।

‘तपाईंका बुबा र हजुरबुबाले वीरेन्द्रको सम्पूर्ण परि'वारको ह'त्या कि'न 'गरे ?’ एकजनाले सोधे ।

त्यसलाई पूर्णिकाले जवाफ फर्काएकी छिन्, ‘यदि तपाईंलाई यो कुरा साँचो लाग्छ भने मलाई किन फलो गर्नुहुन्छ ?’

पूर्णिकाले राजनीतिमा आफ्नो रुचि नरहेको बताएकी छिन् । पढाइ सिध्याएपछि सधैंका लागि नेपाल फर्किने उनको भनाइ छ । साथै भविष्यमा कुनै आध्यात्मिक कर्ममा संलग्न हुने योजना पनि उनले सुनाएकी छन् । अब पूर्णिका दुनियाँकी उत्कृष्ट मोडल भन्दा कम छैनन् । उनका केही बो'ल्ड अ'वतार हेरेर रमाईलो फिल गर्नुहोस् ।

भिडियो तल दिइएको छ ।

https://www.youtube.com/watch?v=wxV1SaWRgLE

सम्बन्धित खबरहरु