काठमाडौ । आजपनि हामीले विश्वभरी धेरै नेपालीहरु बसोबास गर्ने देशहरुको मुद्राको विदेशी विनिमय दर लिएर आएका छौ ।

हामीलाई नेपाल राष्ट्र बैंकले सहयोग गरेको छ ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार आज बिहीबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दरमा केही घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हामीसँधै विहानै विदेशी विनिमय दर अपडेट गर्छौ । हरेक दिन हामीलाई हेर्नुहोला । आफूले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

कुन देशको मुद्राको दर कति ?

सम्बन्धित खबरहरु