काठमाडौ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीसहित ११ जनाको टोलीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय,सुर्खेत बाहिर स्थानीय जनता धर्नामा बसेका छन् ।

वीरेन्द्रनगर नगरपालिका-१३, कर्रेखोला नजिकै अस्ति ११ बजेदेखि मध्यरात २ बजेसम्म सदरमुकाम नजिकै झ’ड’प भ’एको थियो ।

तर स्थानीयले भने शाहीकै समूहले म’द्य’पान ग’रेर गा’उँलेमाथि हा’तपा’त ग’र्दै स्थानीय मजदुर नवराज गिरीलाई घाइते बनाएको बताएका छन् ।

आफूहरु राहत बाँडेर फर्कंदै गर्दा हा’तपा’त भ’एको बताइए तापनि शाही समूहले स्थानीय कसैलाई पनि राहत सामाग्री उपलब्ध नगराएको गाउँलेहरुले बताएका छन् । मध्यरात म’द्यपा’न ग’रेर हो’ह’ल्ला गर्दै आएको समूहमध्येका मोटरसाइकलमा सवार दुई जनाले गिरीमा’थि ढु’ङ्गा प्र’हार ‘गरेको र पछाडि गाडीमा रहेकाहरुले पनि उ’नलाई कु’टपि’ट ग’रे’को स्था’नीयको आरोप छ ।

‘म ज्ञानेन्द्र शाही हुँ, मलाई कसले के गर्छ ?’ भन्दै हा’तपा’त ग’रेपछि स्थानीयले प्र’तिका’र ग’रेको ब’ताइएको छ । पहिला स्थानीयले गरेको सोधपुछमा उनीहरुले राहत बाँडेर आएको भने पनि लगत्तै अक्सिजन पुर्याउन आएको बताएका थिए ।

मोटरसाइकल तथा गाडीमा रहेका सबैले म’दि’रा से’व’न ग’रेको ब’ताउँदै उनीहरुसँग रहेका महिलाले समेत ‘मदिरा से’वन ग’रेको गा’उँलेको आरोप छ । निषेधाज्ञा र महामारीमा मा’प’से ग’रेर हिँ’डे’का उ’नीहरुलाई प्रहरीले मा’प’से चे’क न’ग’री रा’ती नै’ छा’डिदिएपछि घटनाले उ’ग्र रु’प लिन खोजेको हो ।

घटनाबारे सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भिन्दै प्रतिक्रिया दिनुभएको छ । उहाँका अनुसार मोटरसाइकलमा आएकामध्ये पछाडि बस्नेले हेल्मेट समातेको तर,चालकले हेल्मेट नलगाएकाले पछाडि बस्नेले स्थानीय गिरीमाथि हे’ल्मे’टले आ’क्रम’ण ग’रेको बु’झिएको छ । घटनाबारे आफूलाई धेरै जानकारी नरहेको बताउँदै प्रजिअ रिजालले शाही समूहलाई प्र’ह’रीले प’क्रा’उ न’गरे’को जा’नकारी दिनुभयो ।

निषेधाज्ञामा राहत बाँड्न भनेर सुर्खेत पुगेका उनीहरुले हिजोदेखि सडकका खाल्डाखुल्डी पुरेको र सफा गरेको दृश्यको फेसबुक लाइभ गरिरहेको जानकारी आफूलाई प्राप्त भएको उहाँले बताउनुभएको छ । रिजालले शाही समूहले प्रहरीको समेत खे’दो ख’नेको बता’उँदै का’नुन हा’तमा लिने अधिकार कसैसँग पनि नरहेको बताउनुभयो ।

उता,स्थानीयले भने ज्ञानेन्द्र शाहीको टोली एउटा गाडीमा सुर्खेतको गर्गरे भन्ने ठाउँमा परिचय नखुलेका सुवेदी भन्ने व्यक्ति को घरमा गएर ‘फा’इट’र भा’ले’ का’टी स्या’उको ज’स्तो’ बा’स्ना आ’उ’ने रा’तो रं’गको झो’ल से’व’न ग’रे’को बताएका छन् । उनीहरु भन्छन् ‘बो’तलको मा’र्फा हु’नुपर्छ ।’

अहिले प्रहरी कार्यालयअघि धर्नामा बसेका स्थानीयले ‘पहुँच पुगेकाले जे गरे पनि हुने ? मा’प’से चे’क ग’र्नु आ’वश्यक थिएन ?’ भन्दै प्रश्न गरिरहेका छन् । उनीहरुले ‘मजदुर,गरिबको मा’प’से चे’क हु’ने त’र गा’डी’मा च’ढ्ने’को न’हुने,यो कहाँको नियम हो ?’ भन्दै जिल्ला प्रहरी कार्यालयसँग प्रश्न गरिरहेका छन् ।

सम्बन्धित खबरहरु