कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुशन्धानबाट अहिलेसम्मकै स'नशनी'पूर्ण खे'ज प'त्ता लगाएको छ ।

केही दिनअघि माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयला'ई गो'ली प्र'हार ग'री ह'त्या ग'रिएको थियो ।

त्यसको मुख्य योजनाकार नै उनकै पत्नी रहेको प्रहरीले खुलासा गरिदिएको हो । ह'त्या त'था ह'तिया'र बे'चेको आ'रोपमा ११ ज'नालाई प'क्राउ गरेसँगै भएको अनुशन्धानमा यो तथ्य खुल्न आएको हो ।

जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गो'ली प्र'हारपछि घा'इते भ'एका पाण्डेयको उपचारका क्रममा जेठ १० गते काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

पाण्डेयसहित तीन जना मोटरसाइकलमा सवार भई तौलिहवा फर्किदै गर्दा उनीहरु मा'थी गो'ली प्र'हा'र भ'एको थि'यो ।

प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले अनुसन्धानका क्रममा घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर–१ का ओम प्रकाश यादव र उनले लुकाई राखेको पे'स्तोल ए'क था'न, सो'को म्या'ग्जि'न तथा ६८ रा'उ'ण्ड गो'ली ब'रामद ग'रिएको छ ।

त्यसैगरी ह'त्यामा सं'लग्न क'पिलवस्तु नगरपालिका–२ बस्ने साकिर अलि पखिया र उनले प्र'योग ग'रेको क'टुवा पे'स्तो'लसहित २ था'न गो'ली तथा कपिलवस्तु नगरपालिका वडा नम्बर–२ घर भई वडा नम्बर–६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान र उनले वा'रदा'तमा प्र'योग ग'रेको स्व'चा'लित पे'स्तोल, म्या'ग्जि'न तथा ८ रा'उ'ण्ड गो'ली प्र'हरीले ब'रामद गरेको छ ।

प्रहरीले साकिर अलि पखियाले ह'त्या ग'र्न प्र'योग ग'रेको क'टुवा पे'स्तो'ल लु'काउन स'हयोग ग'र्ने कपिलवस्तु नगरपालिका–१ का पूर्णवीर पाल्पालीलाई समेत नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्नता रहेका ओम प्रकाश यादवसँग अ'नैतिक स'म्बन्ध र'हेकै का'रण पा'ण्डेयकी श्री'मती महिमा पा'ण्डेयको मु'ख्य यो'जनामा दी'पकको ह'त्या भ'एको प्र'हरी अ'नुसन्धानबाट खुल्न आएको छ ।

महिमाकै मुख्य योजनामा पती पाण्डेय'को ह'त्या भ'एको अ'नुसन्धा'नबाट खुलेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले पाण्डेयको ह'त्यामा आव'श्यक प'र्ने ह'तिया'र उ'पल'ब्ध गराएका र ह'तिया'र रा'ख्न स'हयोग ग'रेका ६ जना'लाई पनि पक्रा'उ ग'रेको छ ।

प्रहरीले प'क्राउ ग'रेका ह'तियार बे'चबिख'न र ओ'सारपसा'रमा सं'लग्न व्य'क्तिह'रुमा कपिलवस्तु नगरपालिका वडा नम्बर–२ बरदहवाका सद्दाम हुसेन खान, सोही वडाको बरगदवाका प्रबिण गुप्ता, यशोधरा गाँउपालिका–४ का ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर–५ का श्रीराम कुर्मी, वडा नम्बर–१ मस्जिदटोलका नरसत अलि छन् ।

 

सम्बन्धित खबरहरु