काठमाडौं । विश्व अहिले कोरोना भाइरस (कोभिड–१९) महामारीसँग लड्दैछ ।

यो बीचमा चीनबाट अर्को डरलाग्दो खबर आएको छ ।

चीनमा विषाक्त खतरा फैलिन थालेका खबरहरु आइरहेका छन् ।

जानकारी अनुसार रेडियोधर्मी तत्वहरूले भरिएको आणविक प्लान्टबाट विषाक्त ग्यास चुहिन थालेको छ ।

यो तत्व यति विषाक्त छ कि यो हावाको माध्यमबाट शरीरमा प्रवेश गर्दछ र यसलाई खाली बनाउँछ ।

यसको सम्पर्कमा आएपछि, जीवन खतरामा पर्छ ।

चीनको आणविक प्लान्टमा चुहावट भएको समाचारले सारा विश्वलाई एकपटक पुनः उच्च सतर्क मोडमा राखेको छ ।

अहिलेसम्म कुनै पनि खालको मानविय क्षति भए नभएको जानकारी आइसकेको छैन ।

आखिर यो चुहावट कसरी भयो भन्ने कुरा पनि गम्भीर प्रश्नका रुपमा रहेको छ । थप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित खबरहरु