विराटनगर । बिहेका लागि कर गर्न थालेपछि मोरङमा एक युवाले प्रेमिकाको बी'भ'त्स ह'त्या ग'रेको खुलेको छ ।

रतुवामाई नगरपालिका–६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दाले प्रेमिका कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३० वर्षीया सरीता सोरे'नको ह'त्या ग'रेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

उनका अनुसार कु'टपि'ट ग'रेर र घाँ'टी थि'चे'र ह'त्या ग'रेपछि सरीताको श'व भ'ने मकैबारीमा फ्यालि'दि'एको अ'वस्थामा फेला परेको थियो ।

डेढ महिनाअघिको घटनाका अभियुक्त लामो समयपछि बुधबारसाँझ मात्रै पक्राउ परेका छन् । बिहेमा जानभन्दै हिँडेको दुई दिनपछि गत वैशाख १९ गते सरिताको श'व र'तुवामाई–६ स्थित मकैबारीमा फे'ला परेको थियो ।

स्थानीय रामप्रसाद भण्डारीले अनुहार, घाँ'टी र' श'रीर'का वि'भिन्न भा'गमा चो'ट र'हेको अ'वस्थामा महिलाको बी'भ'त्स श'व दे'खे'पछि प्र'हरीलाई खवर गरेका थिए ।

एक सन्तानकी आमा सरीता कानेपोखरी–२ मा रहेको गाई फार्ममा काम गर्थिन् । प्रहरीका अनुसार बिहेमा जान भनेर उनी गाई फार्म र आफ्नो घरदेखि वैशाख १७ गते नै बिदा लिएर हिँडेकी थिइन् । त्यसपछि रतुवामाई पुगेर सरीताले सुफललाई भेटेपछि घटना भएको देखिने प्रहरीले जनाएको छ ।

घटनापछि सुफल फ'रार ब'नेका थिए । मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङ नेतृत्वको टोलीले उनलाई महेन्द्रनगरको कञ्चनपुरबाट पक्राउ गरेर मोरङ ल्याइपु¥याएको छ । प्रहरीले उनीविरुद्ध क'र्तव्य ज्या'न मु'द्दा च'लाउन अदालतबाट बिहीबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

एसपी खड्काले घटनापछि फरार बन्दै लुकिछिपी भारततिर जाने योजनामा रहेका सुफललाई ठूलो मिहिनेतपछि पक्राउ गर्न प्रहरी सफल भएको जानकारी दिए । ‘गाउँमा प्रेमि'काको ह'त्या ग'रे'र भा'रततिर भा'ग्ने योजना बनाएका रहेछन्,’ उनले भने, ‘भारत भाग्नुअघि नै पक्राउ गर्न सकिएका कारण ह'त्यामा सं'लग्नको यो'ज'ना स'फल हुन पाएन ।’

एसपी खड्काका अनुसार प्रे'मिका'को ह'त्या ग'रेर फरार भएका सुफल भारत छिर्ने र उतै बसेर काम गर्ने योजनामा रहेको पाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विगत छ महिनाअघिदेखि सुफल र सरीताबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । ‘प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न सरीताले कर गर्न थालेपछि दुई जनाबीच वादविवाद भएको पाइयो,’ खड्काले भने, ‘त्यसपछि आ'वेगमा आ'एर कु'टपि'ट ग'र्दै घाँ'टी थि'चेर सु'फलले ह'त्या ग'रेको खुल्यो ।’

सरीताका श्रीमानको तीन वर्षअघि नै मृत्यु भइसकेको छ । प्रहरीका अनुसार सरीताका श्रीमान र सुफल चिनजानका साथी थिए । दुवै जना ट्याक्टर चालक रहेको खुलेको एसपी खड्काले दिए । उनका अनुसार साथीको मृत्यु भएपछि पुरानै चिनजानका आधारमा श्रीमती सरीतासँग सुफल नजिकिएका थिए ।

नजिकिनै क्रममा दुई जनाबीच प्रेम बस्यो । ‘प्रेम सम्बन्धमा रहेका दुई जनाबीच रातको समयमा भेट भएछ । त्यही क्रममा सरीताले मलाई अब बिहे गरेर घरतिरै लैजानुभन्दै कर गर्न थालेको पाइयो,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘बिहे अस्वीकार गरेका सुफलले जिद्धि गर्न थालेपछि ह'त्या ग'रेर स'रीताको श'व भ'ने म'कैबा'रीमा फ्या'लि'दि'एको पु'ष्टि भयो । पक्राउ गरेर अनुसन्धान थाल्दा सुफलले पनि यो कुरा स्वीकार गरिसकेका छन् ।’

उनका अनुसार कु'टपि'टबाट श'रीर'का क'र'ङ पनि भाँ'चि'एका छ'न् । कपडा च्यातिएको र स'रुवाल पनि सु'र्किएको अवस्थामा स'रीताको श'व फे'ला प'रेको थियो । हत्याअघि उनीहरुबीच शा'री'रि'क स'म्प'र्क भ'ए-न'भएको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मृत्यु भएका साथीकी श्रीमतीसँग प्रेमका नाममा अ'वैध स'म्ब'न्ध रा'ख्दै आ'एका सुफलले भने त्यसअघि नै दुईवटा बिहे गरिसकेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा सुफलका दुई श्रीमती र तीन सन्तान रहेको खुलेको छ । ह'त्या ग'रिए'की स'री'ता प'नि एक सन्तानकी आमा हुन् ।

 

सम्बन्धित खबरहरु