काठमाडौ । नेपालसहित भारतमा पनि दर्जनौं गम्भीर अ’पराधमा संग्लन भई फरार रहेका कुख्यात अ’पराधी आरके यादवलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको छ ।

प्रदेश २ प्रहरीको सक्रियतामा एक दशकपछि यादव पक्राउ परेका हुन् । यादवले नै गरेको अ’पह’रणको पि’छा गर्ने क्रममा प्रहरीले उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गर्न सफल भएको हो ।

आरके यादवमाथि २०७५ सालमा प्रहरी चौकी विसनपुर, सप्तरीबाट प्रहरी सहायक निरक्षक विरबहादुर कार्कीको कमाण्डमा खटिएको गस्ती प्रहरी टोलीमाथि गो’ली प्र’हार ग’रि ह’वल्दार महेन्द्र प्रसाद सतरालाई गम्भीर घाईते बनाएको, सिरहाको सखुवान्नकट्टीका बिन्देश्वर यादवको ‘अपह’रण फि’रौ’ती अ’सुलेको, सिरहाको धनगडीमाईका प्रदिप कुमार यादवलाई गो’ली हा’नी घा’ईते ब’नाएको, स्वतन्त्र तराई निर्माण सेना केन्द्रिय व्युरो लेखिको पर्चा फे’ला प’रेको लगायत मुद्दा दर्ता छन् ।

यस्तै उनीमाथि सिरहाको सुखिपुरका रामकुमार या’दवले ह’त्या ग’रेको, सिरहाकै रामकुमार यादव र अर्जुन भन्ने असेन्द्र या’दवले अ’पहर’ण ग’रेको, सिर’हामै ब’म वि’ष्फ’ट’न ग’राए’र ८ ज’ना घाइते ब’नाएको, सुखिपुर नगरपालीकाको कार्यालयको पहिलो तल्लामा प्रे’शरकु’कर ब’म रा’खि त’राई जन’तान्त्रि’क मु’क्ति मोर्चा लेखिएको जय कृष्ण गोईतको हस्ताक्षर रहेको पर्चा फा’लेको ल’गायत दर्जनौं मुद्दा दर्ता थिए ।

जयकृष्ण गोइत नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चाका सै’न्य क’माण्डर आ’रकेलाई दिल्ली प्रहरीको स्पेशल सेलले हरियाणा राज्यको एउटा गाउँबाट नियन्त्रणमा लिएको हो । उनी गोइत समूहमा चा‌ैथो बरियताका नेता हुन् ।

सुरक्षा अधिकारीका अनुसार यसपटक समेत उनले अ’पहर’णपछि ‘४० लाख फि’रौती मा’ग गरिरहेका थिए । तर प्रदेश २ प्रहरीको सक्रियतापछि उनी पक्राउ परेका हुन् ।

उनका नाममा ०६८ सालमै रेड कर्नर नोटिस जारी भएको थियो ।

सिरहाको झिजोल गाउँका सामोननाथ यादवलाई आरके यादव र उनका सहकर्मी उमेश यादवले ‘अपह’रण ग’री प’रिवारबाट एक करोडको फिरौती मागेका थिए । सोही घटनाको पिछा गर्नेक्रममा भारतबाट यादव पक्राउ परेका हुन् ।

नेपाल प्रहरीले अप’हर’ण ग’रेको सो’मनाथलाई भारतको सुपौल जिल्लामा पुर्याइएको सुचना पाएको थियो । लगत्तै इन्टरपोलको साहयतामा सुपौल एसपी मनोज कुमारसँग प्रहरीसँग प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरज प्रताप सिंहले कुराकानी गरे ।

भारतीय प्रहरीको सहयोमा आरके यादवलाई साथ दिएका अ’पहर’णमा सं’लग्न भा’रतीय ना’गरिक उमेश यादव पनि पक्राउ परे । सोहीबाट अ’पह’रित सो’मनाथ यादवलाई सुपौल र मधुबनी जिल्लामा राखिने गरिएको र हरेक दिन ठाउँ परिवर्तन गरिने जानकारी प्राप्त भयो ।

घटनामा संग्लन अर्का व्यक्ति सतीश यादव पक्राउ परेपछि उनले अ’पहरि’त सो’मनाथको ह’त्या’ भ’एको’ ब’या’न दि’ए । उनले ह’त्या’ गरी’ ला’स’ ‘कोशी’ न’दीमा फ्या’लि’ए’को ब’या’न दि’एका आधारमा गोताखोरहरुबाट खोजी गर्दा ‘ला’स’ क’ही भे’टि’इन्’ ।

प्रहरीले जारी राखेको अनुसन्धानका क्रममा अ’प’हर’णका ला’गि प्र’यो’ग भ’एको मोबाइल आरके यादवको ससुरालबाट बरामद भयो । त्यहीक्रममा आरके यादव नयाँदिल्लीमा लुकेको सुचना प्राप्त भएपछि सुपौल पुलिस र प्रदेश २ प्रहरीको संयुक्त टोली नयाँदिल्ली पुगेको थियो । जहाँबाट आरके यादव पक्राउ परेका हुन् ।

आरके यादवमाथि नेपाल र भारतमा दर्जनौं ‘ह’त्या’, अ’पह’र’ण, ड’कै’ती, ब’म’ बि’ष्फो’ट’न’का घ’टनाह’रू द’र्ता भएका छन् । सुपौलका एसपी मनोज कुमारले पक्राउ परेका यादवलाई भारतीय जेल पठाउने कि नेपाल प्रहरीको जिम्मा लगाउने बारे निर्णय नभइसकेको जनाएका छन ।

सम्बन्धित खबरहरु