cric-2

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्र्तगत शुक्रबार नेपालले केन्यासँग प्रतिस्पर्धा गरिरहेको छ ।

पाँच पटक विश्वकप खेलिसकेको केन्याविरुद्ध जित निकाल्न सके नेपालले डिभिजन वानमा स्थान सुरक्षित गर्नेछ । नेपाली टिममा शुक्रबार आरिफ शेखको स्थानमा नरेश बुढाऐरलाई ल्याइएको छ ।

केन्याले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ । सुरुवात भने नेपालको आजपनि राम्रो हुन सकेको छैन ।

सम्बन्धित खबरहरु