काठमाडौं । एउटा पुरानो भनाइ छ कि एक झूट लुकाउन हजार झूटको सहारा लिनुपर्छ ।

त्यसैले झूट्टो कुराबाट अलग रहनुपर्दछ । सँधै सत्य बोल्दा, धेरै समस्याहरूबाट बच्न सकिन्छ । झूट प्रमाणित गर्न, मानिसहरुले विभिन्न तर्कहरूको सहयोग लिन्छ ।

जबकि सत्यको लागि कुनै तर्क आवश्यक पर्दैन । त्यसैले सत्य प्रमाणित गर्न कुनै तर्क प्रयोग गर्नु आवश्यक छैन । तपाईंको जीवनका लागि अत्यन्तै महत्वपूर्ण भनाईहरु लिएर आएका छौँ ।

यदि तपाई सुःख, शान्ति र आन्नद पाउँन चाहानुहुन्छ भने आफ्नो स्वभावमा धैर्य, शान्ति र सन्तोष बनाइराख्नुपर्छ ।

सत्य कुरालाई साबित गर्नका लागि कुनै तर्कको उपयोग गर्नु आवश्यक हुँदैन ।

महान मानिस त्यो हो, जो अरुले गरेको उपकार भुल्दैन । उपकारीको मद्धत भन्दा माथि उठेर उसको उपकार गर्दछ ।

समय धेरै मुल्यवान छ । हामी समयलाई सुन बनाउन सक्छौँ वा सुतेर बिताउन सक्छौँ । हामी के गर्न चाहान्छौँ, यो हामीले निश्चित (तय) गर्नुपर्छ ।

जो व्यक्तिहरु अरुको भलाई चाहान्छन् उनीहरुले आफ्नो भलाई पनि सुनिश्चित गर्दछन् ।

सम्बन्धित खबरहरु