काठमाडौ । हिन्दु धर्मको तपोभूमिमा पहिलेदेखि नै देवत्व शक्ति कायम थियो ।

कहिले कसको शरीरमा त कहिले कुन रुपमा देवताको शक्ति पैदा भइरहेको छ ।

यही क्रममा नेपालमा माता देवीको शक्ति विभिन्न रुपमा सवार भइरहेका सत्य घटनाहरु छन् ।

पछिल्लो समय हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र माता मनकामनाको साक्षत रुप आएको कुराले निक्कै चर्चा पाएको छ ।

माता मनकामनाको मन्दिर गोरखामा छ । तर काठमाडौकी जेनी श्रेष्ठमाथी माता मनकामनाको साक्षत रुप सवार भएको छ ।

उहाँको आत्ममा माता मनकामनाको साक्षत रुप सवार भएको विभिन्न मिडियामा आइरहेको छ ।

उहाँले माता मनकामना सवार भएर वाणी दिइरहेका भिडियोहरु विभिन्न मिडियामा अपलोड भएका छन् । आज हामी उहाँ माताको सबै यर्थाथ यहाँ प्रस्तुत गरिरहेका छौ ।

उहाँको शक्ति, उहाँले अहिलेसम्म के–के गर्नुभयो । उहाँमा कस्ता–कस्ता भविष्यवाणी गर्ने शक्ति छ । उहाँ कति शक्तिशाली हुनुहुन्छ ?

उहाँको नीजि जीवन कस्तो छ । सबै विषयमा छर्लङ्ग हुनेगरी हामीले भिडियो तयार गरेका छौ । उक्त भिडियो यहाँ अपलोड गर्दैछौ । हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला ।

सम्बन्धित खबरहरु