काठमाडौ । नेपाल प्रहरीको प्रहरी जवानको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । लोक सेवा आयोग सुरक्षा निकाय तथा संगिठत संस्था महाशाखाले लिखित परीक्षा प्रकाशन शाखाले नतिजा प्रकाशित गरेको हो ।

आज एक सूचना जारी गर्दै आयोगले नेपाल प्रहरीको यस आयोगबाट लिइएको लिखित परीक्षाको देहायको विज्ञापनपनमा सम्मिलित उम्मेदवार मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भएको व्यहोरा सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै अन्यय कार्यक्रमका लागि सम्बन्धित निकायमा सम्पर्क राख्नुहुन अनुरोध छ ।

लिखित परीक्षामा उत्तीर्ण जुनियर प्रहरी अधिकृतहरुको महानगरीय प्रहरी शिक्षालय महाराजगंज र जवानहरुको सम्बन्धित क्षेत्रीय प्रहरी तालिम केन्द्रहरुमा अन्तर्वार्ता हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्तर्वार्ताको कार्यक्रम प्रकाशित भइसकेको छैन । जनबोली डटकम हेर्दै गर्नुहोला ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला ।

सम्बन्धित खबरहरु