काठमाडौ । झापाको बिर्तामोडमा घरको अ'गाडि अ'र्धन'ग्न अ'व'स्था'मा ला'श फे'ला' प'रेकी युवतीको घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिएको छ ।

बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तर बिर्तामोड–५ मा आफन्तको घरमा डेरा बस्दै आएकी २५ वर्षीया सृजना बस्नेतको ला'श' अ'र्धन'ग्न अ''व'स्था'मा फे'ला परेको हो ।

परिवारका अनुसार उनी राती आफ्नो कोठामा सुतेकी थिइन् ।

चार तले घरको माथिल्लो तलामा बस्ने ती युवतीको श'रि'रमा भि'त्रि' क'प'डा'' मा'त्रै भे'टिए'को थियो।

क'म्म'रदेखि मु'नि'को भा'गमा क'प'डा त'ल' स'रे'को प्रत्यक्षदर्शीले जनाए ।

बस्नेत सुतेको कोठा बाहिरबाट चावी लगाइएको छ।

युवती त्यही कोठाको मु'नी फे'ला प'रेकी थिइन ।

घरको चारै तलामा तलैपिच्छे चावी लगाइएको र सबैभन्दा मुनीको मुख्य गेटमा समेत भित्रैबाट चावी लगाएको बुझिएको छ ।

सहकारीमा संकलकको रुपमा कार्यरत बस्नेतको ला'श हे'र्दा र'हस्य'म'य पा'इएको छ ।

आफु सुत्ने कोठबाट हा'म्फलि'न भ'न्दा' उ'नको श'रि'रमा क'सरी' चो'ट' ला'ग्यो' ? अ'र्धन'ग्न क'स'री भ'इ'न् ?

फेरि सबैतिरबाट चावी लगाउँदा घरमा को–कसरी प्रवेश गर्यो भन्दै स्थानियले आ'क्रोशि'त' हुँदै ना'राबा'जि नै गर्दै विरोध जनाएपछि त्यही घरबाट बुबाले आएर हामीले चे'ली गु'मायौं अ'ब अरु क'सैका चे'ली' गु'माउ'नु न'परो'स भ'न्दै छोरी घ'र'बाट ख'सेर मृ'त्यु भ'एको ब'ता'उँदै अब चुप लाग्नुस भनेपछि एकाएक माहोल तातिएको छ ।

निकै आक्रोशित स्थानियहरू अघि बढेपछि प्रहरीलाई रोक्न मु'स्कि'ल पर्यो ।

स्थानीयलाई 'रो'क्न 'खो'ज्दा ढु'ङ्गा हा'न्न था'लेप'छि प्रह'री'ले ला'ठी'चा'र्ज' स'मेत' ग'र्यो । वडा अध्यक्षलाई 'स्था'निय'ले 'घे'रे'पछि माहोल नै अर्कै बन्यो ।

सम्बन्धित खबरहरु