काठमाडौ । पिठ्यॅुमा विरामी छोरो र खर्च जुटाउन काखीमा कुखुराको भाले च्यापेर उपचारको खोजीमा हिंडिरहेकी यी निरीह तर ममतामयी आमाको फोटो प्रधानमन्त्री,स्वास्थ्यमन्त्री र योजना आयोगको कार्यालयमा टाँगेर देशको स्वास्थ्य नीति तथा योजना कार्यक्रम बनाए देशमा केही सुधार हुन्थ्यो कि ?

भन्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो तस्विर पोष्ट गर्नुभएको छ ।

हो हाम्रो दुर दराजको सत्य यही हो । जति सिकिस्त बिरामी परेपनि पैसाको अभावका कारण उपचार हुन सक्दैन ।

उपचार गर्न अस्पताल जान मानिसहरुसँग एक रुपैयाँपनि हुँदैन । पैसा देख्नेभनेको घरमा पालेको कुखुरा, त्यसले पारेको अण्डा वा कृषि उपज ।

त्योपनि गरिबको प्रसस्त जमिन हुँदैन । पशुपालन, पन्छि पालन गर्नका लागि पर्याप्त ठाउँ नै हुन्न ।

यसैले विरामी भएमा उपचार नपाएर नै मृत्यु भइरहेका घटना गाउँ घरमा धेरै छन् ।

तर राज्यले ठूला ठूला तारे होटलमा करोडौ सकाएर स्वास्थ्य नीति बनाउँछ । त्यो नीति खास गरिब जनताको पहुँचमा स्वास्थ्य पुग्न सक्ने छैन । अब भने यो बाध्यता बदल्नुपर्छ ।

इक्वेडरको जेलभित्र दुई समूहबीच झडप हुँदा १८ कैदीको मृत्यु, ३५ जना घाइते

क्जबचभक
ाबअभदययप कजबचष्लन दगततयल क्जबचझभककभलनभच कजबचष्लन दगततयल क्जबचभतधष्ततभच कजबचष्लन दगततयल त्धभभतधजबतकबउउ कजबचष्लन दगततयल क्जबचभउष्लतभचभकत कजबचष्लन दगततयल एष्ल
शुक्रबार, ८ साउन, २०७८ घ mष्लगतभक बनय अन्तर्राष्ट्रिय

एजेन्सी। इक्वेडरको गुआयाकील र लाटाकुंगा जेलमा दुई समूहबीच झडप हुँदा १८ जना कैदीको मृत्यु भएको छ । यस्तै ३५ जना घाइते भएका छन्।

मध्य इक्वेडरको उक्त जेलमा भएको झडपमा ९ जना प्रहरी समेत घाइते भएको जेलका अधिकारीले बताएका छन्।

झडपका बेला लाटाकुंगा जेलबाट भागेकामध्ये ४५ जनालाई नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित खबरहरु